पूर्व विजेता थ्री स्टारलाई आर्मीको चुनौती

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताका तीन टोली सेमिफाइनल पुगिसकेका छन् । जसमा नेपाल एपिएफ फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब छन् । त्यसमध्ये मनाङले मात्र आहा गोल्ड कप जितेको छ । एपिएफले एक पटक फाइनल खेलेको छ भने मछिन्द्रलाई आहा गोल्डकपको फाइनल खेलेको अनुभव छैन । यसपटक मछिन्द्रले […]

सम्बन्धित सामग्री

गण्डकी र एपिएफ समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र विभागीय नेपाल एपिएफ क्लब समूह विजेता बन्दै दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी समूह ‘ए’ को विजेता तथा एपिएफ समूह ‘बी’ को विजेता बनेर अन्तिम चारमा पुगेको हो । दुवै टोली समूहमा अपराजित रह्यो । समूह ‘ए’ बाट आयोजक किङ्स क्लब […] The post गण्डकी र एपिएफ समूह विजेता first appeared on हाम्रो खेलकुद.

नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक आइसिसी विश्वकप विजेता टोली वेस्टइन्डिजसँग खेल्दैछ । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग बिहीबार खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले पहिलो पटक आफ्नो क्रिकेट इतिहासमा कुनैपनि विश्वकप विजेता टोलीसँग […] The post नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्दै first appeared on Hamro Khelkud.

आर्मी समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । आर्मी समूह ‘ए’ को विजेता बनेको हो । आर्मीले समूह चरणको आफ्नो अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो […]

सनलाइट बन्यो हुम्ला कपको विजेता

सिमकोट – नाइन ए साइट हुम्ला कप फुटबलकोे सनलाइट क्लब विजेता बनेको छ। फाइनल खेलमा सिमब्वाइज क्लबलाई हराउँदै सनलाइट विजेता भएको हो। विजेता सनलाइटले सिमकोटकै सिम ब्वाइज क्लबलाई शून्यका विरुद्ध एक गोल गरेर फाइनलमा विजेता भएको थियो। पेनाल्टी एरियामा सिमब्वाइजका धीरज रोकायाले ह्याण्ड गरेपछि पेनाल्टीबाट सनलाइट विजेता भएको छ। सनलाइटको उक्त गोल विनोद लामाले गरेका […]

सेल्सबेरीको दोस्रो विजेता घोषणा

सेल्सबेरीले सञ्चालनमा ल्याएको अफरको दोस्रो विजेता घोषणा गरिएको छ । ‘फोनपेको साथ सेल्सबेरीको अफर अन्तरगत दोस्रो विजेता हरि ढुंगाना भएका हुन् । भाद्र १ देखि ३१ गते सम्म चल्ने यो योजनाअनुरुप गत हप्ता रुबेश राणा विजयी भएका थिए । अझै पनि दुई हप्ताका दुई विजेता घोषणा हुन बाकी भएकाले सम्पूर्ण ग्राहकलाई योजनामा सहभागी हुन सेल्सबेरीले अनुरोध गरेको छ । विजेताले १ तोलाको छड्के तिलहरी प्राप्त गर्नेछन् ।

यामाहाको नयाँ वर्ष अफरका विजेता घोषित

यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एम एड ब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सुरु गरेको अफराका विजेता घोषाण गरेको छ ।उक्त अफरको विजेता काठमाडौं निवासी तेञ्जिङ लामा भएका छन् । हिमालयन टिभीमार्फत प्रत्यक्ष प्रशारण गरिएको बिजेता घोषणामा ‘लक्की ड्र’ मार्फत लामा विजेता भएका हुन् । कम्पनीले विजेता लामालाई २०लाख ७९ हजारको चेक यामाह […]

एउटै स्टेजमा तीन विजेता घोषित

सिजन मिडिया आयोजक रहेको ‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ को एउटै स्टेजमा तीन विजेता घोषित गरिएको छ । प्रतियोगितामा सिनियर, जुनियर र गल्र्स गरे तीन विजेता छानिएको हो ।  जसअन्तर्गत सिनियर गर्ल्सतर्फ मिनल केसी विजेता बन्दा जुनियर गर्ल्सतर्फ अभानी अर्यालले उपाधि चुमेकी छिन् । व्वाइजतर्फ भने प्रनिश श्रेष्ठ विजयी भए ।प्रतियोगितामा सिनियर गर्ल्सतर्फ सिरपा बज्राचार्य फष्ट रनर अप र प्रिशा श्रेष्ठ सेकेन्ड रनर अप भए । जुनियर गल्सतर्फ शुभानी कार्की फष्ट रनर अप, स्मारिका महर्ज

आइएमई पेको उपहार विजेता

‘आइएमई पे’ ले ल्याएको अफरको विजेता घोषणा गरिएको छ ।धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका हुन् । आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरि स्किम अवधिमा हवाई टिकट बिक्री गरेवापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा उनीहरू विजेता बन्न सफल भएका हुन् […]

एउटै स्टेजमा चार विजेता घोषित

काठमाडौं–राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एकै स्टेजमा ४ विजेता छानिएका छन् । शनिबार अबेर साँझ सम्पन्न प्रतियोगिता ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२१’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा ‘लिटिल प्रिन्स इन्टरनेशनल’ जुनियरतर्फ रिदम नेपाल विजेता बने । यही प्रतियोगितातर्फको फष्ट रनर अप एलेक्स महर चुनिँदा सेकेन्ड रनर […]

विजेता भरतमणिले भने – जित मेरो मात्र होइन सबैको हो

शनिबार मध्य राति सम्पन्न कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को विजेता भरतमणि पौडेलले आफुलाई विजेता बनाउन सहयोग र साथ दिने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । विजेता घोषणा भएको केही घण्टापछि सामाजिक संजालमा एक पोष्ट गर्दै पौडेलले यो जित आफ्नो मात्र नभएर सबैको भएको बताएका हुन् ।सबै प्रिय भगवानरुपि दर्शक तथा समर्थकमा नमस्कार भन्दै उनले सुरु गरेको स्टाटसमा उनले सबैको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने समेत बताएका छन् ।‘विश्व भुगोलमा बसोबास गर्नु भएका सम्पुर्ण