चलचित्र ‘भष्मे डन’ मा स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं । चलचित्र ‘भष्मे डन’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा स्वस्तिमा भित्रिएकी हुन् । यसअधि यस चलचित्रमा अभिनेता विपिन कार्की र सौगात मल्ल अनुबन्धित भइसकेका छन् । चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । […]

सम्बन्धित सामग्री

निश्चलको ‘दिमाग खराब’मा दयाहाङ, स्वस्तिमा, अर्पण र खगेन्द्र अनुबन्धित

काठमाडौं । ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’मा शीर्ष कलाकार तय भएका छन् । निर्देशक बस्नेतले अनलाइनखबरलाई दिएको जानकारीअनुसार दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा र स्वस्तिमा खड्का फिल्ममा पक्का भइसकेका छन् । तर सौगात मल्ल चाहिं फिल्ममा नहुने उनले जानकारी दिए । जेठ पहिलो सातादेखि छायांकन सुरु हुने यो फिल्मलाई काठमाडौं, […]

‘भष्मे डन’ मा आँचल शर्मा अनुबन्धित

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’मा अभिनेत्री आँचल शर्मा पनि अनुबन्धित भएकी छिन् । चलचित्रको केही दृश्यमा अभिनय र एउटा गीतमा नृत्य गर्ने गरी निर्माण युनिटले आँचललाई चलचित्रमा भित्र्याएका हुन् । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्रमा आँचलको भूमिका भने अहिले खुलाइएको छैन् । चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, […]

‘भष्मे डन’ मा भित्रिइन् स्वस्तिमा

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘भष्मे डन’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच अभिनयको विषयमा सम्झौता भएको हो । दीपेन्द्रले अभिनेता खगेन्द्र लामिछानेले

'भष्मे डन' मा स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं : दीपेन्द के खनालको निर्देशनमा बन्ने फिल्म ‘भष्मे डन’ को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। निर्माण टिम र अभिनेत्री खड्काबिच आइतबार लिखित सम्झौता भएको हो। फिल्ममा अब विपिन कार्कीसँगै स्वस्तिमा देखिनेछिन्। फिल्ममा विपिन र स्वस्तिमाका साथै सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ। सौगात मल्लसँग…

दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा अनुबन्धित भइन स्वस्तिमा

केही महिनायता नयाँ फिल्मको स्कृष्ट पढिरहेको बताएकी अभिनतेत्री स्वस्तिमा खड्का एक दक्षिण भारतीय फिल्ममा अनुबन्धित भएकी छन् ।

नायिका स्वस्तिमा खड्का साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ मा अनुबन्धित

बिहीवार चलचित्र निर्माण पक्ष र स्वस्तिमाबीच सम्झौता भएको स्वस्तिमाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्। उनी चलचित्रको सहायक भुमिकामा अनुबन्धित भएकी हुन्। राजिव सेट्ठीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत नेपालमा र बाँकी भागको छायांकन भारतमा हुने छ।

दुई नेपाली नायिका अमेरिकन चलचित्रमा अभिनय गर्दै

काठमाडौं : दुई नेपाली नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्दैछन्। केही समयअगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको थियो। अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् यस चलचित्रमा स्वस्तिमाले मुख्य भ...

फाप्ला त स्वस्तिमालाई टेम्पो ?

पछिल्लो समयका व्यस्त नायिकाहरुमध्येकी एक हुन् स्वस्तिमा खड्का । पछिल्लो समय उनी अभिनित चलचित्रहरु प्रदर्शनमा त आइरहेका छन् नै  । उनी छायांकन हुन बाँकी चलचित्रहरुमा पनि अनुबन्धित भइरहेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘जय भोले’ले आफ्नो लगानी सुरक्षित गरिसकेको छ । प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ३’ माप...

स्वस्तिमा बनिन् टेम्पो चालक, रुचाउलान् त दर्शकले ?

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय एकपछि अर्को सिनेमामा अनुबन्धित हुँदै गएकी छिन् । केही दिनअघि मात्रै सिनेमा बुलबुलको छायाकंन सकाएकी उनी यतिबेला ‘दालभात तरकारी’को तयारीमा छिन् । त्योसँगै उनी विकासराज आचार्यले निर्माण गर्न लागेको सिनेमा ‘हजार जुनीसम्म’मा पनिअनुबन्धित भइसकेकी ...

सानिमा लाइफको ब्रान्ड एम्बेस्डर जितु नेपाल र स्वस्तिमा खड्का

सानिमा लाइफ इन्स्योरेन्सले कम्पनीको ब्रान्ड एम्बेस्डरका रूपमा नेपालका चर्चित कलाकारद्वय जितु नेपाल र स्वस्तिमा खड्कालाई दुइ वर्षका लागि अनुबन्धित गरेको जनाएको छ ।