आफ्नै अध्यादेशको पासोमा देउवा सरकार [टिप्पणी]

सर्वोच्च अदालतको परमादेशबाट आएको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको पहिलो प्राथमिकता नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विभाजन गर्ने रहेकाले सरकार गठन भएको ७३ दिनसम्म पनि आफैँले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको पासोमा अल्झिन पुगेको छ । 

सम्बन्धित सामग्री

अध्यादेशका कारण घेराबन्दीमा देउवा सरकार

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेस नेतृत्वको कर्तमान सरकार आफैं पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ । व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका रेशम चौधरी लगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेसँगै पार्टीभित्रबाटै घेराबन्दीमा परेको हो । निर्वाचन लगत्तै सरकारले ल्याउन लागेको उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेश भइसकेको छ । प्रतिपक्ष दल नेकपा एमालेका […]

नयाँ सरकार नबन्दै भावी आईजीपी ‘क्लियर’ गर्दै देउवा सरकार

काठमाडौं, मंसिर १६ । आमनिर्वाचनपछिको नयाँ सरकार गठनका लागि दलहरू आन्तरिक तयारीमा जुटिरहेका बेला शेरबहादुर देउवा नेतृत्वको वर्तमान काम चलाउ सरकारले सुरक्षा निकायमा दीर्घकालीन असर पर्नेगरी नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा प्रक्रिया थालेको छ । ताजा जनादेशपछि आगामी सरकार कुन पार्टी र कसको नेतृत्वमा बन्ने स्पष्ट तस्बिर बाहिर नआइसकेको संक्रमणकालीन अवस्थामा वर्तमान कामचलाउ सरकारले […]

देउवा सरकार जनतालाई बोझ भयो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताएका छन् । सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले परमादेशका आधारमा बनेको वर्तमान देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको समेत बताए । ‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको छ’, पौडेलले भने, ‘परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहान्छन् ।’उनले आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विक

भारतसित किन ‘नतमस्तक’ देउवा सरकार ?

भारतलाई दाहिना बनाएर आउँदो चुनावमा एमालेलाई कमजोर र आफूलाई बलियो बनाउने देउवा र उनको 'कोर टीम'को रणनीति छ । त्यसैले देउवा सरकार भारतीय हस्तक्षेप विरुद्ध बोल्नै पर्ने विषयमा पनि बोल्दैन ।

निर्वाचनसम्म देउवा सरकार आवश्यक : सिटौला

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेस नेता कृष्ण सिटौलाले आगामी निर्वाचनसम्म शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार रहनुपर्ने बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका देउवा पक्षीय प्रतिनिधि र नेताहरूलाई आइतबार सम्बोधन गर्दै उनले देउवा नेतृत्वको सरकार आगामी निर्वाचनसम्म रहनुपर्ने बताएका हुन् । वर्तमान सरकारले गराउने निर्वाचनले सहि परिणाम ल्याउने भन्दै उनले भने, […]

देउवा सरकार ढल्ने निधिको ठोकुवा

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन् । उनले काँग्रेसको महाधिवेशनलगत्तै देउवा सत्तामा नरहने ठोकुवा गरेका हुन् । आज भृकुटीमण्डपमा पत्रकारको प्रश्नमा निधिले भने,‘काँग्रेसको महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुन्छ ।’ काँग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने ठोकुवा गरे । निधिले देउवा फेरि […]

देउवा सरकार सय दिनमै असफल : एमाले नेता नेम्बाङ

इलाम : नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सय दिनको अवधिमै असफल भइसकेको बताएका छन्।उनले देउवा सरकार परमादेशको सरकार भएको बताउँदै ८८ दिनमा सरकारलाई पूर्णता दिए पनि विस्तारित मन्त्रिपरिषद्‍ ३ दिनसम्म पनि नटिकेको आरोप लगाए।एमालेको प्रथम माई नगर अधिवेशन उद्घाटन गर्दै भूमि आयोग, सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना खारेज गरेर देउवा सरकारले जनविरोधी काम गरेको आरोप नेम्बाङले लगाए।उनले वर्तमान सरकार जनादेशबाट नआएको

देउवा सरकार अझै अपूरै

काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले सोही दिन आफ्नो पार्टीबाट दुई र नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीलाई शपथ दिलाएर पाँच सदस्यीय […]

देउवा सरकार टिकाउन नेपाल निर्णायक, एमाले एकताको साँचो युवाका हातमा

काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि बदलिएको राजनीतिक परिवेशमा एमालेको मूलधारबाट अलग देखिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रिय राजनीतिमा फेरि पनि निर्णायक भूमिका सहित देखिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका नेता नेपाल फेरि देउवा सरकार जाेगाउन/नजोगाउन निर्णायक बन्न सक्ने देखिएकाे हाे।देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि पनि सरकार जोगाएर संसद्लाई पूर्ण कार्यकाल&nb