गभर्नर अधिकारीले भने-'ऋणको ठूलो हिस्सा सेयर बजारमा गएको छैन, लघुवित्तको नाफा भने अस्वभाविक'

काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको नाफा अस्वभाविक बढेको बताएका छन्।  लघुवित्तलाई ब्याजदर थ्रेस होल्ड १५ प्रतिशत तोक्दा पनि नाफा अधिक

सम्बन्धित सामग्री

चुलियो लघुवित्तको निष्क्रिय कर्जा

१४.२१ प्रतिशतसम्म पुग्यो लघुवित्तको निष्क्रिय कर्जा, लघुवित्त बैंकर भन्छन्– गाउँमा कर्जा उठाउने वातावरण छैन चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमाससम्म लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात चुलिएको छ । ५५ लघुवित्त...

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – खप्तड लघुवित्तको आइपीओ आज सोमबार बाँडफाँट भएको छ। भदौ २० गते बाँडफाँट गर्ने पूर्व तयारी अनुसार नै आज साे लघुवित्तको आइपीओ बाँडफाँट गरिएकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ। प्रभु क्यापिटलका अनुसार गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल […]

धौलागिरि लघुवित्तको आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौँ – धौलागिरि लघुवित्तको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट हुनेछ। यो लघुवित्तको आईपीओको प्रि-अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो। धौलागिरि लघुवित्तले गत २४-२९ साउनसम्म आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री […]

मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य समायोजन, अब कसको कति मूल्य ?

नेपाल बैंक र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको नयाँ मूल्य तोकिएको हो ।

मनकामाना लघुवित्तको आईपीओ आज बाँडफाँड

काठमाडौं। मनोकामना स्मार्ट लघुवित्तको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ। सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका आनुसार लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन पेस थिए। जसमध्ये ३६ हजार ३४९ जनाले लघुवित्तको सेयर प्राप्त गरे भने भाग्यमानी २ जनाले ११ कित्ता शेयर प्राप्त गरेका हुन्।

इन्फिनीटी लघुवित्तको विशेष सभा आज हुँदै

काठमाडौं, २१ असार । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको आज विशेष साधारण हुने भएको छ । कम्पनीको सभा केन्द्रिय कार्यालय गैडाकोटमा बस्दैछ । सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारी गर्ने जनाइएको छ । साथै सभाले नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बरावर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर दिने गरी शेयर मूल्य […]

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बेच्दै नबिल

काठमाडौं। नबिल बैंकले आफ्नो स्वामित्तवमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर आजदेखि बिक्री गर्ने भएको छ। बैंकले लघुवित्तको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो। बैंकले लघुवित्तको संस्थापक सेयरको मूल्य ७०० रुपैयाँ कायम गरेको छ। किन्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १००० र अधिकतम सम्पूर्ण कित्ता सेयरमा आवदेन दिन पाउनेछन्।