विराटनगर महानगरको प्रतीक चिह्न बनाउनेलाई एक लाख पुरस्कार

२८ कात्तिक, मोरङ । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ । इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल […]

सम्बन्धित सामग्री

नेपालले जित्यो ५९ लाख पुरस्कार

२० कात्तिक, काठमाडौं । नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एसिया च्याम्पियनसीपमा ५९ लाख पुरस्कार राशि जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डीआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले […]

नेपालले जित्यो ५९ लाख पुरस्कार

नेपालले २०२२ पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रूपैयाँ जित्न सफल भएको छ ।नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोस्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन् ।४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गडलाईकल

एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार

केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई एक/एक लाख पुरस्कार प्रदान गरेको छ।...

लीलबहादुरलाई ६ लाख रुपैयाँको पुरस्कार

काठमाडौं । नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई ६ लाख रुपैयाँ राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार प्रदान गरिएको छ । विश्व भुटानी सहित्य संगठनले स्थापन गरेको पुरस्कार अमेरिकाको हयारिसवर्ग, पेन्सलभेनियामा आयोजित बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान–५ कार्यक्रममा क्षत्रीलाई प्रदान गरिएको छ । सिक्किमका पूर्वमुख्यमन्त्री तथा कवि पवन चाम्लिङ, डा गोविन्दराज भट्टराई, पुरस्कारको संस्थापक अध्यक्ष डेन्जोम साम्पाङ, वर्तमान […] The post लीलबहादुरलाई ६ लाख रुपैयाँको पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

धर्मश्री विजेतालाई १० लाख पुरस्कार

१३ चैत, काठमाडौं। नेपाल व्यायम मन्दिरले आयोजना गर्ने प्रतिष्ठित धर्मश्री शारीरिक शुगठन प्रतियोगिताको १६औं संस्करण वैशाखमा आयोजना हुने भएको छ । प्रतियोगिताको विजेताले अहिलेसम्मकै सर्बाधिक १० लाख रुपैयाँ पुरस्कार पाउने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ब्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए । अघिल्लो संस्करणको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाएका थिए । २०१० मा […]

एक लाख राशिको ‘आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

आर्थिक पत्रकारिता क्षेत्रकै हालसम्मको ठूलो राशिको ‘शारदादेवी÷ढुण्डीराज भट्टराई आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा भएको छ । एक लाख राशि रहेको उक्त पुरस्कार क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बुधबार घोषणा गरेको हो ।बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी ढुण्डीराज भट्टराई – नाफिज आर्थिक पत्रकारिता पु

त्रिवेणी कपको पुरस्कार राशि ५ लाख

लमजुङको सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार राशी वृद्धि भएको छ । हरेक वर्ष तमु ल्होसारको अवसरमा आयोजना हुने राष्ट्रव्यापी त्रिवेणी कपको २९ औं श्रृंखलामा पुरस्कार राशि ५ लाख पु-याएको क्लवले जनाएको हो ।उपयुक्त खेल मैदानको अभावमा पनि जिल्लामा राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले शनिबार सदरमुकाम बेंसीसहरमा पत्रकार सम्मेलन […]

कमल थापालाई नईको १ लाख पुरस्कार

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको नाउँमा स्थापित एक लाख रुपैयाँ राशिको ‘नइ कीर्तिनिनिधि पुरस्कार’ बाट राप्रपा अध्यक्ष कमल थापा पुरस्कृत भएका छन् । नई प्रकाशनले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् सत्यमोहन...

‘ए’ डिभिजन लिगको पुरस्कार राशि बढाइयो, विजेता ७५ लाख पाउने

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिगको पुरस्कार राशि गत वर्षको भन्दा बढाएको छ। अब विजेताले ७५ लाख, दोस्रो स्थानमा हुनेले ५० लाख र तेस्रो स्थानमा हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। यसअघि विजेताले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउँथ्यो। एन्फाले क्लबलाई लिगको तयारीका लागि सबै क्लबलाई २० लाख रुपैयाँ दिने भएको छ।

लघु चलचित्र बनाउन तीनजनाले  पाए जनही पाँच लाख पुरस्कार

लघु चलचित्र निर्माणका लागि तीनजनाले जनही पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार पाउनेमा ज्योत्सना सिंह ठकुरी, शान्ता नेपाली, सुनिल गुरुङ छन् । नर्थ साउथ कलेक्टिभ्सले विराटनगरमा आयोजना गरेको कार्याशालामा...