दुई न्यायाधीशको हत्याप्रति ध्यानाकर्षण

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले अफगानिस्तानको सर्वोच्च अदालतमा कार्यरत दुई महिला न्यायाधीशको राजधानी काबुलमा आइतबार गोली हानी हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरले आज जारी गरेको प्रेस विज्ञप्तिमा

सम्बन्धित सामग्री

दमौली अस्पतालको स्तरोन्नतिका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पुनः ध्यानाकर्षण गराइएको छ। यसअघि पनि पटक–पटक मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएकामा आज मुख्यमन्त्री कार्यालयमै पुगेर अस्पतालको स्तरोन्नतिका विषयमा ध्यानाकर्षण गराइएको हो।

किशोरी समूहद्वारा कानुनमन्त्रीको ध्यानाकर्षण

पर्वत : जागृति बाल तथा युवा सरोकार नेपाल किशोरी समूहले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं गण्डकी  प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ।पोखरामा सम्पन्न तीन दिने सामाजिक तथा व्यवहारिक परिवर्तन तथा नेतृत्व विकास कार्यक्रमको समापन समारोहबीच महिला तथा बालबालिकाको  संरक्षण र अधिकार कार्यान्वयन गर्नुपर्ने १७ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो।बालबालिका सशक्तीकरणको अभियानमा रहेका किशोरीहरूको समूहको ध्यानाकर्षण पत्र बुझ्दै कानुनम

कृषकद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडाैं । अर्घाखाँचीमा संयुक्त किसान संघर्ष समितिले आफ्ना माग तत्काल सम्बोधन गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मिना अर्यालमार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले किसानका मागलाई प्रधानमन्त्री समक्ष पठाउने बताउनुभयो । संयुक्त संघर्ष समितिले किसानलाई गुणस्तरीय मल बिउ अविलम्ब उपलब्ध […]

विधेयक पास गर्न मुख्यमन्त्री शाहीको ध्यानाकर्षण

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सचिवालयमा विचाराधीन अवस्थामा रहेका अत्यावश्यक विधेयक पास गर्न ध्यानाकर्षण गराइएको छ । शनिबार जुम्लाका बुद्धिजीवी तथा नागरिक अगुवाले मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण गराएका हुन् ।कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता भएका पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक तत्काल पास गर्न ध्यानाकर्षण गराइएको छ । […]

बाँकेको समस्याबारे बिद्युत प्राधिकरणको ध्यानाकर्षण

बाँकेमा उत्पन्न विद्युत अनियमितताबारे नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराइएको छ। नेपाली कांग्रेस बाँकेले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर ध्यानाकर्षण गराएको हो।...

प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ । प्रेस काउन्सिल नेपालले कोभिड–१९ महामारीका विषयमा पुस्ट्याइँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी तथ्यगत पुस्ट्याइँबेगर सामग्री तयार भई एक समाचार संस्थाबाट समेत सञ्चारमाध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएको प्रति काउन्सिलले ध्यानाकर्षण […]

सडक मर्मतका लागि ध्यानाकर्षण

बलेवा । बागलुङ कुश्मीशेरा सडकखण्डअन्तर्गत गलुवामा पहिरोले क्षति पुर्‍याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बुधबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका जनप्रतिनिधिले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको नेतृत्वमा प्रदेशसभा सदस्य सावित्रा राना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, […]

महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्षा पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेर उनले पीडितको उद्दार र राहत सम्बन्धमा ध्यानाकर्षण गराएका हुन् । सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लामा वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधनको क्षति र सवारी दुर्घटनाका विषयमा महतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । आफूसँगको भेटमा जनधन, भौतिक प

पौडेल समूहले देउवाको ध्यानाकर्षण गराउँदै

काठमाडौं । विवाद नभएका जिल्लामा पनि वडा अधिवेशन रोकिएको भन्दै पौडेल समूहले कांग्रेस सभापति शेरवहादुर देउवाको ध्यानाकर्षण गराउने भएको छ । स्रोतका अनुसार आज संसदीय दलको बैठक बस्नु अगाडीनै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरवहादुर देउवालाई भेटेर समूहले ध्यानाकर्षण गराउन लागेको हो । “भेट्ने समय टुंगो लागिसकेको छैन, अहिले छलफल नै हुँदैछ, आजै भेटेर ध्यानाकर्षण […]

अकोराब कर्णालीद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

कर्णाली । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल, कर्णाली प्रदेश समितिले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएको छ । समितिले सामुदायिक रेडियोहरुको क्षमता विकास तथा अकोरावको संस्थागत विकाससम्बन्धी ११ बुँदे माग राखेर आइतबार मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो । ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले सामुदायिक रेडियोहरुले गराएको ध्यानाकर्षणलाई गम्भीरताको साथ लिएको र […]