बोक्सीको आरोपमा कुटपिट गर्ने दुईजना पक्राउ

जनकपुरधाम- महोत्तरीमा बोक्सीको आरोपमा कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जलेश्वर नगरपालिका-६ का ४५ वर्षीय भुलन राम चमार र २८ वर्षीया सोमन देवी भन्ने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बिहीवार बिहान करिब साढे १० बजे जलेश्वर-६ धबौलीमा स्थानीय ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीले सोमन […]

सम्बन्धित सामग्री

केटी जिस्काएकाे निहुँमा युवककाे हत्या, दुईजना पक्राउ

पर्सा । १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ । उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।  उक्त विषयमा […]

सप्तकोशी किनारमा भएको ग्याङ फाइटमा संलग्न थप दुईजना पक्राउ - NepaliPatra

विराटनगर। सप्तकोशी किनारमा भएको ग्याङ फाइटका क्रममा ३ जना युवतीलाई कुटपिट गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। प्रेमीकालाई कुरा सुनाएको विषयमा विवाद हूँदा सप्तकोशी नदी किनार स्थित चियान डाँडामा ५ जना युवतीहरुले ३ जना युवतीहरुमाथि निर्घात कुटपिट गरेका थिए। सो घटनामा संलग्न रहेको अरोपमा थप दुई जना युवती पक्राउ परेका हुन्। पक्राउ पर्नेमा […]

सप्तकोशी किनारमा ३ युवतीलाई कुट्ने थप दुईजना पक्राउ

विराटनगर । सप्तकोशी किनारमा गयाङ्ग फाइटका क्रममा ३ जना युवतीलाई कुटपिट गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । प्रेमीकालाई कुरा सुनाएको विषयमा विवाद हूँदा सप्तकोशी नदी किनार स्थित चियान डाँडामा ५ जना युवतीहरुले ३ जना युवतीहरुमाथि निर्घात कुटपिट गरेका थिए । सो घटनामा संलग्न रहेको अरोपमा थप दुई जना युवती पक्राउ परेका छन् […]

छिमेकीको हत्या आरोपमा दुईजना पक्राउ

जनकपुरधाम : कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको जानकारी दिए।गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका थिए। दु

प्रभुको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

१५ मंसिर, जनकपुरधाम। धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको हत्या अभियोगमा स्थानीय दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । दुवै जनालाई पक्राउ गरी […]

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुईजना पक्राउ

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए । प्रहरी उपरीक्षक पङ्गेनीकाअनुसार सोही गाउँका ५३ वर्षीया महिला कालोदेवी महतो र ५४ वर्षीया दुलारीदेवी रामलाई बोक्सीको आरोप लगाउँदै पक्राउ परेका भुलन र सोमारीस

दुई महिलालाई नग्न बनाई कुटपिट गर्ने दुईजना पक्राउ

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६, ठूलो धबौली गाउँमा दुई महिलालाई ‘बोक्सी’को आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भनिने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...

कुटपिट गरी हत्या गरेको आरोपमा एक महिलासहित दुईजना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ का ३५ वर्षीय कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा एक महिलासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर वाग्मती गाउँपालिका–६ फापरबारी सानो कायरका ४५ वर्षीय ठोकर कान्छा भनिने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका–६ लेलेकी ४० वर्षीया गायत्री नगरकोटी रहेका छन् । दक्षिणकाली नगरपालिका–१...

सिरहामा कुटपिटबाट मृत्यु, दुईजना पक्राउ

काठमाडौं । सिरहामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१३, फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने ४१ वर्षीय लक्ष्मी महरा र उनकै भाइ ३२ वर्षीय ब्रहमदेव महरालाई प्रहरीले पक्राउ गरेको छ । धनेश्वरले पर्खाल लगाएको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा...