युभेन्ट्सको सहज जित, नापोली रोकियो

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकाल्दा नापोली बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई २–० गोल अन्तरले हराएको हो ।घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन डुसन लाहोभिक र आर्काडिउस मिलिकले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा गोल गर्दै डुसनले युभेन्ट्सलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा मिलिकले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।जितसँगै युभेन्ट्सले ४ खेलबाट ८ अंक जोडेको छ । युभेन्ट्स तालिकाको चौथो स्थानमा छ ।बुधबार राति नै भएको

सम्बन्धित सामग्री

नापोली युभेन्टससँग बराबरीमा रोकियो

काठमाडौं । सुरुमा लिएको अग्रता जोगाउन नसक्दा नापोलीले इटालियन सिरी ‘ए’मा बिहीबार राति युभेन्टससँग अंक बढेको छ ।  भ्रमणकारी नापोलीले एलिनाज रंगशालामा २३औं मिनेटमा अग्रता लिएको थियो । माटेयो पोलिटानोको पासमा द्रिइस मार्टेन्सले गरेको गोलबाट नापोलीले अग्रता लिएको हो । ५४औं मिनेटमा फेडेरिको चिइसाले बराबरी गोल फर्काएका थिए ।  बराबरीपछि नापोलीले दोस्रो...

नापोली बराबरीमा रोकियो, एसी मिलानको सहज जित

१६ मंसिर, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानको नापोली बराबरीमा रोकिँदा दोस्रो स्थानको एसी मिलानले सहज जित हात पारेको छ । नापोलीले दुई गोलको अग्रता लिए पनि कायम राख्न नसक्दा ससुलोसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । फाबियन र ड्राइ मर्टेन्सको गोलमा नापोलीले ६० मिनेट भित्र दुई गोलको अग्रता बनाएको थियो […]