नेपाल र पपुवा न्युगिनीको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज

काठमण्डाै ‍- नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एक दिवसीय खेल खेलिरहेको छ । आजको  खेल बिहान साढे ९ बजेदेखि सुरु हुँदैछ । हिजो भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो । केही कीर्तिमानसहित जितउन्मुख भए पनि नेपाल पीएनजीसँग ६ रनले पराजित भयो । पहिलो खेलमा हिजो ६ रनले पराजित भएपछि सिरिज बराबरी गर्नका लागि पनि नेपाल आज जित्नै पर्ने दबाबमा रहेको छ ।   पीएनजी भने पहिलो पटक ने...

सम्बन्धित सामग्री

आज नेपाल र पीएनजी बिच दोस्रो खेल हुँदै

काठमाडौँ । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बिच दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एक दिवसीय खेल खेलिरहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो । केही कीर्तिमानसहित जित उन्मुख भए पनि नेपाल पीडनजीसँग ६ रनले पराजित भयो । नेपालका रोहित पौडेलले […]