प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा देउवाले जानकारी दिने तयारी गरेका हुन्। सरकारले पुस २९ गते ६ महिना पूरा गरेको थियो। प्रधानमन्त्री निकट स्रोतले सरकारका उपलब्धि, परिस्थिति […]

सम्बन्धित सामग्री

एक वर्षभित्र तीन वटै तहको चुनाव हुन्छ - प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव हुने बताउनुभएको छ । सरकारले ६ महिना पूरा गरेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दैै उहाँले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने बताउनुभयो ।तीन तहको चुनाव गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको भन्दै उहाँले तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । अहिले प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहनुभएको छ । देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सरकारले निर्वाचनको पूर्व तयारीका काम अगाडि बढाएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सञ्चालन गरिने बताएका छन् । आफ्नो नेतृत्वमा ५ राजनीतिक दलको समर्थन र सहभागितामा गठन भएको सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसद्मा रहेका सबै राजनैतिक दलहरूसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्‍याइने बताए । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारले कार्य सञ्चालन गरिरहेको बताउँदै उनले सरकारमाथि १ वर्षभित्र ३ तहको निर्वाचन गर्नुपर्ने ...

मेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ : प्रधानमन्त्री देउवा (भिडिओसहित)

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने बताए । मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई […]

सबै प्रकारका अपराध नियन्त्रण भएको छ- प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका अपराध नियन्त्रण भएको र समाजमा शान्ति कायम भएको दाबी गरेका छन् ।  शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै प्रकारको अपराध नियन्त्रण भएको बताएका हुन् । उनले समाजमा शान्ति कायम भएको समेत दाबी गरे ।  प्रधानमन्त्रीले सरकारले निर्वाचनका पूर्वतयारीका काम अगाडि बढाइरहेको बताए ।

तीनवटै तहको चुनाव गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

काठमाडौँ, ७ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व रहेको भन्दै निर्वाचनको पूर्वतयारीको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तीनवटै तहको चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् । देउवाले संसदमा रहेका सबै दलसँग संवाद गरी संसदको विचाराधीन विषयलाई निष्कर्षमा पुर्‍याउने […]

सबै मिलेर कोभिड नियन्त्रणमा लागौँः प्रधानमन्त्री देउवा

आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिडका कारण विरामी परेका व्यक्तिहरुको स्वास्थ्यलाभको कामना समेत गरे।...

६५ प्रतिशतलाई पूर्ण मात्रामा खोप लगाउनु सरकारको उपलब्धि : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद गरेर संसदको गतिरोध अन्त्य गरिने बताएका छन्। राष्ट्रका नाममा शुक्रवार सम्बोधन गर्दै देउवाले सबै राजनीतिक दलसँग संवाद गरिने र अवरोध हटाइने बताए। 'संसदमा रहेका सबै राजनीतिक दलहरुसँग संवाद गरेर गतिरोध अन्त्य गरिने छ,' प्रधानमन्त्री देउवाले भने।  तीन तहको निर्वाचन…

प्रधानमन्त्री देउवा राष्ट्रका नाममा सम्बोधन गर्दै, राजीनामा दिने

प्रधानमन्त्री शेरबहादुर देउवाले केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन्। सवा १० बजे बालुवाटारबाट राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको उनका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए। देउवाको सम्बोधनमा उनको कार्यकालमा भएका काम समावेश छन्। यसै सम्बोधनमार्फत् देउवाले राजीनामा पनि घोषणा गर्ने छन्। चुनावपछि सरकार स्वतः कामचलाउ हुने र राजीनामा दिइरहनु नपर्ने कतिपयको…