अमेरिका र चीनका शीर्ष अधिकारीबीच दन्तबझान

अमेरिका र चीनका शीर्ष अधिकारीहरूले सोमवारको बैठकमा दन्तबझान गरेका छन् । अमेरिकाकी परराष्ट्र राज्यमन्त्री वेन्डी शरम्यानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले चीनको थ्यानचिनमा चीनका परराष्ट्रमन्त्री वाङ यी र अन्य अधिकारीहरूसँग भेटघाट गरेको थियो ।  अमेरिकाको परराष्ट्र मन्त्रालयले बैठक सीधासीधा र खुला भएको बतायो । त्यो भनेको कूटनीतिक भाषामा दन्तबझान गरेको हो ।  चीनले अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई अवमूल्यन गरिरहेकोले ऊ अन्तर्राष्ट्रिय विद्रोही भएको अमेरिकाको परराष्ट्र मन्त्रालयको कथन छ । चीनले सिन्ज्याङमा नरसंहार गरेको र...