कांग्रेसका सांसदबाट एक महिनाको तलब

कांग्रेसले बाढीपहिरोपीडितलाई सबै सांसदबाट एक महिनाको तलब दिने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

सांसदको लेबीमा अरु दललाई उछिन्यो रास्वपाले, कसले कति उठाउँछन् ?

११ माघ, काठमाडौं । कुनै बेला सांसदबाट मासिक लेबी उठाउनेमा अरु पार्टीभन्दा एमाले अघिल्लो पंक्तिमा थियो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले उसलाई उछिनेको छ । प्रतिनिधिसभा सांसदको नियमित तलब ६७ हजार र भत्तागरी करिब एक लाख रुपैयाँ पुग्ने गर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने तलबको झन्डै आधाजति अर्थात् २५ हजार रुपैयाँ मासिक लेबी उठाउन लागेको […]

सांसदको तलब भत्ता खाएर अनैतिक काम गर्न सक्दिन [भिडियाे]

राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजिनामा दिने बताएका छन् ।

राप्रपा अध्यक्ष लिङ्देन अब रहेनन् सांसद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेका छन् । आज (आइतबार) संसद्को बैठकमा बोल्दै उनले राजीनामा घोषणा गरेका हुन् । संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित तुल्याएको भन्दै संसदबाट राजीनामा दिएको उनले बताए । उनले भने,  मैले राजीनामा घोषणा गर्न चाहन्छु, मेरो नाममा तलब भत्ता […]

लिङ्देनले दिए सांसदबाट राजीनामा (भिडिओसहित)

काठमाडौं, १९ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सांसद पदबाट राजीनामा घोषणा गरेका हुन्। सम्बोधनको क्रममा उनले भने,‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का […]

बाढीपीडितलार्इ एमाले सांसदले ८२ लाख सहयाेग गर्ने - Naya Patrika

एमालेले बाढीपहिरोपीडित परिवारका लागि पार्टीका सांसदबाट एकमुष्ट ८२ लाख रुपैयाँ राहत संकलन गर्ने भएको छ । संसदीय दलको बैठकले सबै सांसदबाट एक महिनाबराबरको तलब एकमुष्ट संकलन गर्ने निर्णय गरेको हो...पूरा पढ्नुहोस् »

बाढीपीडितलाई एमाले सांसदबाट एक महिनाको तलब दिइने

नेकपा (एमाले ) संसदीय दलको बैठकले बाढीपहिरो पीडित परिवारलाई दलका तर्फबाट आफ्ना सांसदको एक महिनाको तलब प्रदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलबार नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको दलको बैठकले बाढीपहिरोबाट ज्यान गुमाएहरुका परिवारलाई प्रतिमृतक  पाँच लाख रुपैयाँ प्रदान गर्न सरकारसित मागसमेत गरेको छ ।…

बाढीपीडितलाई एमाले सांसदबाट एक महिनाको तलब

काठमाडौँ। नेकपा एमाले  संसदीय दलको बैठकले बाढीपहिरो पीडित परिवारलाई दलका तर्फबाट आफ्ना सांसदको एक महिनाको तलब प्रदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता...

राजपा सांसदबाट एक महिनाको तलब दिइने

राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढीपीडितको राहतका लागि सहयोगार्थ पार्टीका सबै सांसदबाट एक महिनाको तलब बराबरको रकम दिइने निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डल र संसदीय दलको सोमबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गर्दै पार्टीका नेता कार्यकताका तर्फबाट सबै प्रकारले नगदी र जिन्सी सहयोगका लागि पार्टी सम्बद्ध सबैलाई आग्रह गरेको छ । राजपाले…

राजपा सांसदको एक महिनाको तलब बाढीपीडितलाई

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढीपीडितको राहतका लागि सहयोगार्थ पार्टीका सबै सांसदबाट एक महिनाको तलब बराबरको रकम दिइने निर्णय गरेको छ ।

बाढीपीडितलाई माओवादी केन्द्रका सांसदबाट एक महिनाको तलब

नेकपा (माओवादी केन्द्र)का सांसदले बाढीपहिरो पीडितका लागि एक महिनाको तलब दिने भएका छन् । माओवादी केन्द्रको संसदीय बोर्डको सोमाबर पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपीडित जनतालाई तत्काल सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले प्रभावित क्षेत्रका सांसदलाई तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा गई उद्धार, राहत र स्वस्थ्य…