बाढीपहिरो जोखिममा रहेका घर परिवारलाई वैकल्पिक व्यवस्थाको माग

बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई वैकल्पिक व्यवस्थाको माग गर्दै सांसदहरूले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । मनसुन सुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न नेपाली कांग्रेसका सांसद डा. डिला संग्र्रौला प्रस्तावक तथा देवप्रसाद तिमल्सेना र प्रकाश रसाइली स्नेहीको समर्थनमा प्रतिनिधिसभामा सार्वजनिक विषयको महत्वमाथि छलफल गर्न प्रस्ताव दर्ता गरिएको हो ।प्राकृतिक विपत्ति भनेको […]

सम्बन्धित सामग्री

सल्यान बाढीपहिरो : तीन जनाको मृत्यु, ८४ परिवार विस्थापित

सल्यान : सल्यानमा बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको छ। असोजमा परेको पानीका कारण सल्यानका १० स्थानीय तहमा ६४ घर पूर्णरुपमा क्षति भएका छन्। ९१ घर पहिरोको जोखिममा परेका छन्। पहिरो र वर्षाले घर भत्किँदा ८४ घरपरिवार विस्थापित भएका छन्।पहिरोले च्यापिएर शारदा नगरपालिका ८ मार्केका वर्ष १३ का अजय विक, पहिरोसँगै खसेको ढुंगाले लागेर त्रिवेणी गाउँपालिका २ गैरागिठीका ४४ वर्षीय चन्द्रबहादुर पुन र खोलाले बगाएर कालिमाटी गाउँपालिका ५ लामितराका ६५ वर्षीय नरबहादुर दर्लामीको मृत्यु भएको छ।जिल्ला प्रहरी का

देशभर अबिरल वर्षाले बाढीपहिरो, कतै सडक अवरुद्ध, कतै डूबान, कैयनको मृत्यु

देशभर अविरल बर्षाले कतै बाढीपहिरो आएको छ भने कतै सडक अवरुद्ध भएको छ । कैयन स्थानमा डूबान भएको छ । कैयनको मृत्यु भएको छ भने पहिरोले कैयन घर जोखिममा परेका छन् । प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता प्युठानमा पहिरोमा पुरिएर छ जना बेप्त्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको […]

गलकोटमा बाढीपहिरो : घरसहित विद्यालयसमेत उच्च जोखिममा

बागलुङ : जिल्लाको गलकोटमा भिषण वर्षका कारण तीन घर र एक विद्यालय उच्च जोखिममा परेका छन्। गलकोट नगरपालिका वडा नम्बर ३ हटिया बजारमा भलसहितको बाढी पस्दा एक घरमा क्षति पुग्नुका साथै बजार क्षेत्रका सडकहरु अवरुद्ध भएका छन्।मंगलबार रातिदेखि मध्यपहाडी लोकमार्ग र ग्रामीण सडकबाट आएको भलसहितको बाढीले सडकको नाली बन्द भएपछि बजार क्षेत्रमा बाढी पसेको वडा नम्बर ३ का अध्यक्ष फमबहादुर खत्रीले जानकारी दिए।बाढीले लोकमार्गसमेत अवरुद्ध गरेको भन्दै अध्यक्ष खत्रीले राति नै खुलाएको बताए। बजार क्षेत्रका सडकहरु खुलाउने प्

घर र शहर सुरक्षित र बस्नलायक हुनुपर्छ : मन्त्री रामकुमारी झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर र शहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताएका छन् । सोमवार पुल्चोक इन्जिनीयरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परिक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताइन् । मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढीपहिरो जस्ता समस्याले जोखिममा रहेको बताइन् । उनले अहिले पनि नेपालको जनसख्याको ठूलो हिंसा भूकम्प जस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको बताइन् । शिक्षालयले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरी काम गर्न सके प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम...

बझाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्न माग

बझाङ : बझाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्न सर्वदलिय बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।शनिवार बसेको सर्वदलीय बैठकले कुबेलाको बाढीपहिरोले जिल्लामा धनजनको ठूलो क्षति गरेकोले संकटग्रस्त जिल्ला घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको हो।असोज ३१ गते आइतवार आएको अविरल बर्षाका कारण बझाङमा १० जनाको ज्यान गएको छ भने १९ जना अझै बेपत्ता छन्। पहिराले ९० भन्दा बढी घरहरू पूर्णरुपमा क्षति भएका छन् भने एक सय २७ घर जोखिममा छन्।यस्तै ६ सय ४७ परिवार विस्थापित भएका छन्। ४० प्रतिशत खेतीयोग्य जमिन नद

ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।  यो समाचार नागरिक दैनिकमा छ ।

ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण […]

जथाभावी खनिएका सडकले बाढीपहिरो, गाउँबस्ती जोखिममा

जुम्लाको विमानस्थल हुँदै पूर्वीभेग पातारासी गाउँपालिका, उर्थुचौतारा  जाने सडक खण्डको चन्दननाथ नगरपालिका–१ रानारावत गाउँका  १२ घर जोखिममा परेका छन्। प्राविधिक अध्ययन बिना नै खनिएका सडकले जोखिम निम्त्याएपछि स्थानीय चिन्तित छन्। जुम्लाका...

शेर्पा फाउन्डेसन र लायन्स क्लबद्वारा बाढीपहिरो पीडितलाई राहत सहयोग

काठमाडौं : छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ नेपाल शेर्पाले दोलखाको कालिन्चाेकका पहिरोपीडितलाई राहत वितरण गरेको छ।डाेल्मा शेर्पा फाउन्डेसनका अध्यक्ष छिरिङ डोल्मा शेर्पाका अनुसार पहिरो पीडितलाई बिहीबार तीन सय ५६ वटा ब्ल्याङ्केट, एक सय ८ ऊनी स्विटर, चार हजार पिस मास्क र चार हजार लिटर स्यानिटाइजर वितरण गरिएको हो।मोडलसमेत रहेका शेर्पाले पहिरोका कारण धेरै पीडित विचल्ली रहेको भन्दै सरकारले पनि सहयोग गर्नुपर्ने माग गरिन्। ‘पहिरोले धेरै घर अझै जोखिममा छन्,घर बगाएकाहरूलाई धेरै समस

तनहुँमा बाढीपहिरो : दुई जनाको मृत्यु, २६ परिवार विस्थापित

१७ असार, पोखरा । बन्दीपुर गाउँपालिका उपप्रमुखको टोली बुधबारमात्रै विभिन्न क्षेत्रमा अनुगमनका लागि गएको थियो । अनुगमनका क्रममा बन्दीपुर-३ तामुङको एक घर पहिरोको उच्च जोखिममा देखियो । घरमाथिबाट पहिरो आउन सुरु गरेर बाटोमा रोकिएको थियो । पहिरोको उच्च जोखिममा केही घर थिए । ‘माथि बाटोमै आएर पहिरो रोकिएको थियो । त्यतिबेलै यहाँ नबस्नुस् आफन्तको गएर […]