मुस्लिम समुदायले आज बलिदानीको पर्व बकर इद मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज आइतबार बकर इद पर्व मनाउँदैछन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको […]