प्रदेश १: नेकपा विवादले संसद् बैठक सुरु भएन

आइतबार दुई बजेका लागि बोलाइएको प्रदेश १ संसद्को बैठक अझै सुरु हुन सकेको छैन। ११ बजेदेखि जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका दुई समूहको कुरा नमिल्दा बैठक ढिलाइ भएको हो।

सम्बन्धित सामग्री

निर्धारित समयमा सुरु भएन संसद् बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठक निर्धारित समयमा आज पनि सुरू हुन सकेन। अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक यो समाचार तयार पार्दासम्म सुचारू हुन सकेको छैन। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दलहरूबीच छलफल जारी रहेकाले केही बेरमा बैठक सुचारू हुने बताए। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। शुक्रबार पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषयमा नेकपा एमालेले सदन चल्न दिएको

अझै सुरु भएन संसद् बैठक, सभामुख छलफलमा

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । सभामुख अग्निप्रसाद सापकोटा छलफलमा जुटेका छन् ।  अहिले गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्दशर्मा कोइराला, कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलगायतका सांसदहरूबीच छलफल भइरहेको सभामुखको सचिवालयले जानकारी दियो । अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि समिति...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित : अझै सुरु भएन बजेटमाथिको छलफल

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको तीन साता बित्दा पनि बजेटमाथि प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन । बजेटलाई लिएर सत्तापक्षीय दलभित्रै चर्को असन्तुष्टि देखिएपछि संसद् बैठक...

दिउँसाे १ बजे बस्ने तय भएको संसद् बैठक अझै सुरु भएन

काठमाण्डाै – आज आइतवार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । आजको बैठकबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने तयारी छ । तर संसद् बैठक बस्नुअघि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसेको छैन । एमसीसी अनुमोदनका लागि सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणा पारित गर्ने सहमति गरेका छन् । मन्त्रिपरिषद्को बैठकले घोषणा पारित गरेपछि संसद्ले राष्ट्रिय महत्त्वको प्रस्तावका रूपमा पारित गर्नेछ  । घोषणामा एमसीसी सम्झौताभन्दा नेपालको संविधान माथि रहने प्रष्ट उल्लेख ...

संसद् बैठक अझै सुरु भएन, प्रधानमन्त्री संसद् भवनबाट बाहिरिनुभयो

काठमाण्डौ – आइतबार दिउँसो चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । बैठकका लागि सांसदहरू संसद् भवन नयाँ बानेश्वर पुगिसकेका छन् । तर चार बजेका लागि तोकिएको बैठक पाँच बज्दासम्म पनि सुरु भएको छैन । बैठकमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिनुभएको छ । नेकपाभित्रको विवाद र सर्वोच्च अदालतले नेकपाको आधिकारिकताको विषयमा गरेको फैसलाका कारण प्रतिनिधि सभा बैठक सुरु हुन ढिलो भएको बुझिएको छ ।

गण्डकी प्रदेशका सभामुखले जब जिम्मेवारी बिर्से...

पोखरा : आइतबार दिउँसो १ बजेका लागि गण्डकी प्रदेशसभामा प्री-बजेट छलफलका लागि सभामुखले यसअघिको बैठकबाट नै संसद् बैठक आह्वान गरेका थिए। तर, तोकेको समयमा बैठक सुरु भएन र झण्डै एक घण्टा ढिलो गरी सुरु भयो। आइतबारको बैठक जम्मा ३ मिनेट मात्र चल्यो।  राष्ट्रियगानको धुन सकिएलगत्तै सभामुखले बैठक प्रारम्भ भएको जानकारी गराए। ...