दीपेन्द्र के खनालको नजरमा कुन अभिनेत्री कस्ता ?

स्वस्तिमा खड्का : स्वास्तिमा कमर्सियल फिल्ममा मात्रै फिट हुन्छिन् जस्तो लाग्थ्यो । आर्ट सिनेमामा सुहाउँदैन कि भन्ने लागेको थियो । तर, मेरो निर्देशनमा बनेको ‘चिसो मान्छे’मा उनले सोचेभन्दा राम्रो काम गरिन् ।...