पत्रकार श्रेष्ठद्वारा बेइजिङमा एकल फोटो प्रदर्शनी

बेइजिङ । राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले चीनको राजधानी बेइजिङमा एकल फोटो प्रदर्शनी गरेका छन्। बेइजिङको नानछेन रोड, नान फासिनचन, शुनयीस्थित रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्यूटमा मिडिया र प्रेससम्बन्धी चीन सरकारको ...

सम्बन्धित सामग्री

८ वर्षिया विदेहा रञ्जनको जनावर हकहितप्रति योगदान गर्ने एकल फोटो प्रदर्शनी

काठमाडौँ,२ कार्तिक । पाटन संग्रालयमा ८ वर्षिया बालिका विदेहा रञ्जनले एकल फोटो प्रदर्शनी गरेकी छिन् । मंगलवार फोटोग्राफी मार्फत हात्तीको संरक्षणतर्फ योगदान गर्नको लागि उनको एकल चित्रकला प्रदर्शनी भएको हो । आठ वर्ष पुगेकी विदेहाले स्ट्यान्डअप फोर एलिफन्ट्स र स्पाइनी ब्याबलरसँग मिलेर हात्ती, वातावरण, प्रकृति र जलवायुको प्रभाव देखाउन फोटो प्रदर्शनी गरिएको विदेहाले बताइन् । […]

नक्सालमा सम्पदा संस्कृति र जात्रा सम्बन्धी एकल फोटो प्रदर्शनी

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित खेल मैदानमा गोरखापत्र अनलाइनका फोटो पत्रकार मनोजरत्न शाहीको एकल फोटो प्रदर्शनी भएको छ।

एकल फोटो प्रदर्शनी सम्पन्न

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको ‘बिस्काः जात्रा’ सम्बन्धी एकल फोटो प्रदर्शनी आज सकिएको छ।यही चैत २२ गतेदेखि सुरु भएको प्रदर्शनी ९०० जनाले अवलोकन गरेका छन्।पत्रकार श्रेष्ठका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्ग लगायतका विशिष्ट व्यक्तिहरूले प्रदर्शनी अवलोकन गरेका थिए।प्रदर्शनीको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर

अक्षर भन्दा तस्बिरले धेरै बोल्ने: मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अक्षरभन्दा तस्बिरले नै धेरै बोल्ने बताएकी छन् । नेपाल पर्यटन बोर्डमा आयोजित राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी आज अवलोकन गर्दै उनले अक्षरले एउटा कोणबाट मनन गर्ने विषयलाई तस्बिरले धेरै कोणबाट व्याख्या र विश्लेषण गर्ने बताएकी हुन् । चैत २२ देखि सुरु […]

पर्यटन बोर्डको प्राङ्गणमा विस्काः जात्राको फोटो प्रदर्शनी

मध्यपुर थिमिको प्रसिद्ध बिस्काः जात्रासम्बन्धी तीन दिने एकल फोटो प्रदर्शनी राजधानीमा सुरू भएको छ । फोटो पत्रकार रत्न श्रेष्ठले विगत ६ वर्षदेखि सङ्कलन गर्नुभएको बिस्काः जात्राको फोटोले मध्यपुर थिमिको उल्लासमय पर्वको कथा वर्णन गरेको छ ।

बिस्का जात्रासम्बन्धी फोटो प्रदर्शनी सुरु

काठमाडौँ– फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुरठिमीमा बिस्केट (बिस्का) जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ । पर्यटन बोर्डको प्राङ्गणमा भएको प्रदर्शनी तीन दिनसम्म चल्ने छ । मध्यपुरठिमीमा हुँदै आएको जात्राका १०० भन्दाबढी फोटो प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा जात्राको सुरुदेखि अन्त्यसम्मका फोटो राखिएका छन् । प्रदर्शनीको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर […]

गौतम धिमालको एकल ‘फेसन फोटो’ प्रदर्शनी

फोटोग्राफर गौतम धिमालको एकल फोटो प्रदर्शनी भइरहेको छ। काठमाडौंको मण्डिखाटारमा शुक्रबारदेखि धिमालको ‘फेसन फोटो’ प्रदर्शनीमा राखिएको हो। उनको ‘हिमालयन फेसन एडभेन्चर’ नामक  पुस्तकसमेत  विमोचन गरिएको थियो। उक्त पुस्तकमा समावेश गरिएका...

'कर्णाली उत्सव' मा भाष्करका कर्णाली चिनाउने एकल फोटो प्रदर्शनी

आगामी फागुन २७ देखि २९ सम्म हुने 'कर्णाली उत्सव' मा युवा साइकलयात्री तथा टुरिष्ट गाइड रामचन्द्र वस्नेत (भाष्कर) को एकल फोटो प्रदर्शनी हुने भएको छ।