प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ प्रचण्ड र बादल दुवै चितवनका हुन् […]

सम्बन्धित सामग्री

‘आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ !’

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लड्न तयार रहेको बताउनुभएको छ । नेता बादलले आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिनुभयो । शुक्रवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आउँदा दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ...

आफूसँग चुनाव लड्न चुनौती दिँदै बादललाई सुदनको जवाफ- फिस्टो मार्न गुलेली नै काफी

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद सुदन किरातीले रामबहादुर थापा ‘बादल’ सँग निर्वाचन लड्न आफू काफी भएको दावी गरेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएपछि त्यसको जवाफमा प्रतिक्रिया दिएका छन् । बादलको भनाइप्रति टिप्पणी गर्दै किरातीले सामाजिक सञ्जालमा लेखेका […]

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा हुने सक्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले निर्णय गरेमा प्रचण्डसँग आफू चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।  उनले अहिले ठूलो संख्याका नेता तथा कार्यकर्ताले प्रचण्डको...

आउने निर्वाचनमा प्रचण्डसँग लड्ने बादलको घोषणा

काठमाडौं, ८ असोज । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा चितवनबाट प्रचण्डसँग चुनाव लड्न सक्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीले आफूलाई अघि बढाए चुनावमा प्रचण्डसँग लड्न तयार रहेको बताएका हुन् । बादल माओवादी केन्द्र छोडेर एमालेमा लागेका […]

पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

‘पार्टीको निर्णय मैले मान्नुपर्छ,’ उनले भने, ‘पार्टीले निर्णय गरेर पठायो भने प्रचण्डसँग म चुनाव लड्न तयार छु ।’

चितवन पुगेर बादलले भने- प्रचण्डसँग चुनाव लड्न तयार छु

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् ।  चितवन भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका हुन् ।  ‘पार्टीले निर्णय गरिसकेको छैन, निर्णय गरे प्रचण्ड भर्सेज बादल पनि हुन सक्छ ।’ यसअघि २०६४ मा बादलले चितवनबाटै चुनाव जितेका थिए । २०७० मा उनी निर्वाचनमा भाग लिएनन् । २०७४ मा भने राष्ट्रियसभामा निर्वाचित भएका थिए ।

बादल प्रचण्डविरुद्ध चुनाव लड्न तयार !

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले चितवनमा प्रचण्ड भर्सेज बादलको चुनाव हुने बताए ।

अदालतको फैसलाले राजनीतिमा ९ रेक्टरको भुइँचालो, अप्ठ्यारोमा माधव नेपाल र बादल !

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीतिमा ठूलो तरंग पैदा भएको छ । यससँगै तत्कालीन एमालेको अध्यक्षको हैसियतमा सूर्य चुनाव चिह्न केपी शर्मा ओलीसँगै रहनेछ भने प्रचण्ड-नेपाल पक्षमा लागेका माधवकुमार नेपाल पक्षका सांसदहरू र केपी शर्मा ओलीतिर लागेका माओवादी केन्द्रका सांसदहरूको राजनीतिक भविष्य पनि अन्योलमा परेको छ । कानूनत: उनीहरूसँग कि पुरानै पार्टीमा फर्किने कि त सांसद पद गुमाउन तयार हुनुपर्ने अवस्था छ ।  नेकपा...