अमृतबेलामा बालुवाटार प्रवेश गरे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा प्रवेश गरेका छन् । उनी ज्योतिष सुरेशचन्द्र रिजालले दिएको साइतअनुसार बालुवाटार छिरेका हुन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड बालुवाटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि बालुवाटार पुगेका हुन् । अहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच एमसीसीको निकासका विषयमा छलफल भैरहेको छ । प्रचण्ड बालुवाटार प्रवेश गरेको केही बेरपछि अर्थमन्त्री एवम् माओवादी नेता जनार्दन शर्मा पनि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच छलफल सुरु

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज आइतवार दिउँसाे ४ बजेकाे समयमा बालुवाटार पुग्नुभएको हो ।  निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरू बीचमा पछिल्लो सम...

बिहान ९:५७ बजेको साइतमा प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निजी निवासबाट सरकारी निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री देउवा आज शुक्रबार बिहान ९ः५७ बजेको साइतमा - प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा वालुवाटारमा

शुक्रबार बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय झन्डाको पूजा गर्दै। तस्बिरः प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री शेर बहादुर देउवा बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटार सरेका हुन् । प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए ।सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम […]

शुभ साइत हेरेर प्रधानमन्त्री देउवाको बालुवाटार प्रवेश

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन्। प्रधानमन्त्री देउवा शुक्रबार बिहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ। मंगलबार प्रधानमन्त्रीको शपथ लिएपनि उनी बुढानीलकण्ठस्थित निवासमा बस्दै आएका थिए। देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए।

प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।

ज्योतिषले दिएको समयमा बालुवाटार सर्दैछन् प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा सर्दैछन् । उनी अहिले केहीबेरपछि बालुवाटार सर्न लागेका हुन् । देउवा निकट स्रोतले दिएको जानकारीअनुसार उनी ज्योतिषले दिएको समयमा बालुवाटार प्रवेश गर्दैछन् । “अहिले १० बजेपछि बालुवाटार सर्ने कार्यक्रम रहेको छ,” देउवा निकट स्रोतले भन्यो ।