यस्तो छ विक्रम बरालको ‘दोषी मन’

गायक विक्रम बरालको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘दोषी मन’ बोलको नयाँ गीतमा सार्वजनिक गरेको हुन् । गीतमा अनुप पहारीको शब्द तथा संगीत सुन्न सकिन्छ ।...