१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रमुख विपक्षी दल नेकपा एमालेमा विधिवत रुपमा जनवाद सकिएको टिप्पणी गरेका छन् । आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको अधिवेशनको उद्घाटन कार्यक्रममा उनले एमालेमा अब ओलीको डनवाद सुरु भएको बताए । ‘विधिवत रुपमा हिजोदेखि एमलेमा जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ’ […]