हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास

१६ कात्तिक, मनाङ। लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ । हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन …