भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले दिए ट्यारिफ घटाउने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग अन्तिम चरणमा पुगेको संकेत दिएका छन् । मंगलवार भारतका लागि नवनियुक्त राजदूत सर्जियो गोरको शपथ ग्रहण समारोहमा बोल्दै उनले छिट्टै भारतमाथिको ट्यारिफ पनि घटाइने बताएका हुन् । राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा भने, ‘हामी अहिले भारतसँग नयाँ सम्झौता गर्दैछौँ । अहिले उनीहरू मलाई खासै मन पराउँदैनन् तर फेरि […]