आज चार हजार ९०० ले बढ्यो सुन

मंगलबार प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेर दुई लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको हो। सोमबार सुन तोलामा दुई लाख ४१ हजार ५ सय रुपैयाँ थियो।