बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद

काठमाडौँ- बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद गरिएको छ । चटगाउँ–ढाका राजमार्गमा बंगलादेशी सुरक्षाकर्मीले विशेष कारवाही गरी २७ सय ६० कार्टुन विदेशी मदिरा बरामद गरेका हुन् । बंगलादेशको आयात नियमनमा रहेको कमजोरीको फाइदा उठाउँदै चीनबाट बंगलादेशतर्फ विदेशी मदिरा तस्करी गरिएको हो । बंगलादेशी सञ्चारमाध्यमका अनुसार उक्त मदिराको आयातका लागि नक्कली […]

सम्बन्धित सामग्री

जहाँ प्रहरी त्यहीँ तस्करी

लहान गत साता मधुबनी जिल्लाको सीमावर्ती जयनगर प्रहरीले नौ थान मोटरसाइकलमा लोड गरिएको ठूलो परिमाणमा नेपाली देशी–विदेशी मदिरा बरामद ग¥यो।...

बङ्गलादेशमा चीनबाट तस्करी भएको ठूलो परिमाणको विदेशी मदिरा बरामद

बङ्गलादेश आयात नियमावलीको कमजोरीलाई दुरुपयोग गर्दै चिनियाँ कम्पनीहरू अवैध रूपमा ढाकामा प्रतिबन्धित वस्तु निकासीमा संलग्न रहेको पाइएको छ।