चीनले लगायो अमेरिकी वाणिज्यमन्त्रीमाथि प्रतिबन्ध, अमेरिकाले भन्यो– ‘निरर्थक’ कदम

बीबीसी। चीनले अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसलगायत केही अमेरिक नागरिक माथि प्रतिबन्ध लगाएको छ। केही दिनअिघ अमेरिकाले हङकङस्थित केही चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएपछि जवाफमा चीनले आज अमेरिकीमन्त्री लगायतलाई प्रतिबन्ध लगाएको हो। चीनले यो घोषणा त्यो दिन गर्यो जुन दिन अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मन चीन भ्रमणको लाग जाँदै छिन्। बाइडेन प्रशासनले चीनको यो कदमलाई ‘निरर्थक’ र ‘निराशावादी’ कदम बताएको छ।

सम्बन्धित सामग्री

चीनलाई हराउँदै अमेरिकाले जित्यो महिला विश्वकप

काठमाडौं : एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि अमेरिकाले जितेको छ।अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३–६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो।अमेरिकाले कीर्तिमानी ११ औं पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको हो।यस्तै अमेरिकाले लगातार चौंथो पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको छ। अष्ट्रेलियाले तेस्रो भयो।  अष्ट्रेलियाले क्यानडालाई ९५६५ ले हराएको थियो।

अमेरिकाले नयाँ शीतयुद्ध कसरी जित्ने ?

चीन र रुस दुवैसँग अमेरिकाले नयाँ शीतयुद्ध थालेको देखिन्छ । अमेरिकी नेता जब लोकतन्त्र र अधिनायकवादको बीचमा पर्छन्, तब एक विद्रुप चित्रण देख्न सकिन्छ, विशेषगरी जब यिनै नेता सक्रिय रूपमा प्रणालीगत...

अमेरिकाले युएईलाई हरायो

एजेन्सी – घरेलु टोली अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा युएईलाई ४ विकेटले पराजित गरेको छ । अमेरिका, स्कटल्यान्ड र युएईबीच भई रहेको त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाले दुई महत्वपूर्ण अंक बटुलेको हो । जितको लागि २ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा […]

अमेरिकाले आयरल्यान्डलाई हरायो

एजेन्सी – घरेलु टोली अमेरिकाले पहिलो टि२० आई खेलमा आयरल्यान्डलाई २६ रनले पराजित गरेको छ । योसँगै तीन टि२० आई सिरिजमा अमेरिकाले १–० को अग्रता लिएको छ । फ्लोरिडामा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । अमेरिकाका तल्लोक्रमका ब्याटर गजानन्द सिंहले ४२ बलमा ३ चौका […]

अमेरिकाले ओलम्पिक बहिष्कार गर्ने

काठमाडौं । चीनमा आगामी फेब्रुअरीमा हुन लागेको शीतकालीन ओलम्पिकमा अमेरिकाले कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीनले सिंजियाङ प्रान्त र अन्य राज्यहरुमा मानवअधिकार उल्लंघन गरेको भन्दै ओलम्पिक खेलमा आफ्ना कुटनीतिज्ञलाई सहभागी नगराउने निर्णय अमेरिकाले गरेको हो । अमेरिकी खेलाडीहरुले भने शितकालिन ओलम्पिकमा भाग लिनेछन् । ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले चीनको ब्यबहारका कारण आफना […]

अमेरिकाले सीमा नाका खोल्ने

काठमाडौँ- अमेरिकाले कोरोना महामारीका कारण बन्द गरिएको सीमा नाका खोल्ने तयारी गरेको छ । अमेरिकाले मेक्सिको र क्यानडासँगको आफ्नो सिमाना नोभेम्बरदेखि यात्रुहरुका लागी खुला गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । अमेरिकाले नोभेम्बरमा आवश्यक यात्राको लागि आफ्नो सीमा खोल्ने जनाइएको छ । यद्यपि अन्तर्राष्ट्रिय आगन्तुकको लागि पूर्ण रुपमा खोप लगाउनु अनिवार्य गरिएको छ । होम […]

अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्ध तत्काल नहटाउने

काठमाण्डाै - अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । दुई वटा इजाजत पत्रमार्फत अमेरिकाले प्रतिबन्ध कायमै रहेको तर मानवीय र विकासका लागि आवश्यक पर्ने सहयोगका लागि कुनै अवरोध नगर्ने जनाएको हो । प्रतिबन्ध कायमै राखेको अमेरिकाले विभिन्न निकायहरुलाई अफगानिस्तानमा आवश्यक मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ । अफगानिस्तानमा हजारौँ नागरिकलाई सहयोगको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घले यसअघि नै बताउँदै आएको छ । प्रतिबन्धका कारण अवस्था झन् बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको उल्लेख गरे...

अमेरिकाले विश्वलाई दुगुना खोप दिने

काठमाडौं, असोज ७ । आगामी वर्षभित्र विश्वका ७० प्रतिशत जनसंख्यालाई खोप उपलव्ध गराउने उद्देश्य पूरा गर्न अमेरिकाले एक अर्ब डोज फाइजर खोप खरिद गर्ने भएको छ। अमेरिकाले बुधबार आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय खोप सम्मेलनमा यो घोषणा गर्न लागेको एक अधिकारीले बताएकाछन्। सँयुक्त राष्ट्र संघको ७६ महासभाको बैठकको अवसर पारेर अमेरिकाले यो सम्मेलन गर्न लागेको हो। […]

अमेरिकाले अफगानिस्तान छाड्नैपर्थ्यो

अमेरिकाले अफगानिस्तान छोड्दा मिडिया र राजनीतिक विचार मोटामोटी दुई समूहमा विभाजित भएका छन् । एकथरीले अफगान जनताको मानवअधिकार रक्षा गर्न र मुलुकका आतंककारीसँग लड्न अमेरिकाले अफगानिस्तानलाई एक्लै नछाडेको भए हुन्थ्यो...

अमेरिकाले इजराइललाई यत्ति धेरै आर्थिक मद्दत किन दिन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेनलाई अब उनकै डेमोक्रेटिक पार्टीका केही नेताले इजराइललाई अमेरिकाले दिने आर्थिक मद्दतमाथि प्रश्न उठाइरहेका छन् ।सिनेटर बर्नी सेन्डर्सले इजराइलले यो पैसा कहाँ खर्च गर्छ भन्ने विषयमा अमेरिकाले अत्यधिक निगरानी राख्नुपर्ने बताएका छन् ।अमेरिकाले कति दिन्छ आर्थिक मद्दत ?सन् २०२० मा अमेरिकाले ३.८ बिलियनको आर्थिक मद्दत इजराइललाई दिएको थियो । यो एउटा लामो समयदेखि गरिँदै आएको आर्थिक मद्दतको हिस्सा हो जसको बचन ओबामा सरकारले दिएको थियो ।ओबामा सरकारले सन् २०१६ मा ३८ बिलियन डलरको प्याकेज