टोकियो ओलम्पिकमा पदक तालिकामा जापान, अमेरिका र चीन अगाडि

काठमाडौं, १३ साउन । टोकियो ओलम्पिकमा आज २३ स्वर्णका लागि प्रतिष्पर्धा सुरु भएको छ । सुटिङ, स्विमिङ, डाइमिङ, साइक्लिङ, रोइङलगायतका खेलमा आज स्वर्णको प्रतिष्पर्धा सुरु भएको हो । ओलम्पिकको पाचौं दिनसम्म पदक तालिकामा जापान ११ स्वर्णसहित अगाडि छ । अमेरिका र चीन १०-१० स्वर्णसहित दोस्रो र तेस्रो स्थानमा छन् । यसपटकको ओलम्पिकमा अमेरिका र चीनबीच […]