कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि चीनको १३ वटा शहरमा कडा लकडाउन, ५ करोड मानिस घरमै थुनिए

एजेन्सी । पछिल्लो तीन दिनयता चीनमा कोरोना भाइरसको महामारी तीव्र गतिमा बढिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । पछिल्लो २४ घण्टामा चीनमा ५ हजार २ सय ८० नयाँ संक्रमित थपिएका छन्, जसमध्ये ३ हजार ५०७ घरेलु मामिला हुन् ।

सम्बन्धित सामग्री

चीनमा तीब्र रुपमा बढिरहेको कोरोना संक्रमण, १६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिए

चीनमा कोरोना भाइरस संक्रमितको संख्यामा एकपटक पुनः तीब्र रुपमा वृद्धि भइरहेको छ ।सोमबार चीनमा कुल १६ हजार ५ सय ९० नयाँ संक्रमित भेटिए जसमा १२ सय ३५ संक्रमितमा लक्षण पाइएको छ । यस्तै १५ हजार ३५५ मा कुनै पनि लक्षण देखिएको छैन । चीनको व्यवसायिक शहर शंघाईमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।त्यहाँको सरकारले वीच्याटको आधिकारिक अकाउन्टमार्फत् मंगलबार शंघाईमा १३ हजार ८६ नयाँ संक्रमितमा कुनै पनि लक्षण देखिएको जानकारी दिएको छ ।यस्तै २६८ मा संक्रमणको लक्षण देखिएको छ ।

भुटानमा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । भुटानमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय भुटानमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ ।

कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि काठमाडौँ उपत्यकामा कडाई , के के गर्न पाइने ?

काठमाडौँ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ ।

बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलियो

लण्डन । बेलायतमा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ । रिपोर्टका अनुसार पछिल्लो एक दिनमा १ लाख ८३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाखको मृत्यु हुनसक्छ : डब्ल्यूएचओ

कोरोना भाइरस संक्रमणका कारण यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाख मानिसहरुको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मार्चसम्ममा थप ७ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिएको हो । पछिल्लो समय यूरोपमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गर्दै आएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणका कालागि केही […]

बेलायतमा कोराना संक्रमण तीब्र : दैनिक संक्रमण एक लाख पुग्ने सरकारी आँकलन

लण्डन । बेलायतमा पछिल्लो साता कोरोना भाइरसकाे संक्रमण तीब्र रुपमा बढेकाे छ । कोरोना संक्रमण बढेपछि बेलायत सरकारले प्रत्येक हप्ता ‘र्‍यापिड टेष्ट’ गर्न आग्रह गरेको छ । सरकारले दैनिक एक लाख भन्दा बढी कोरोना संक्रमित पुग्नसक्ने अनुमान गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाविदले बुधबार साँझको एक पत्रकार सम्मेलनमा दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्ने बताएका हुन् […] The post बेलायतमा कोराना संक्रमण तीब्र : दैनिक संक्रमण एक लाख पुग्ने सरकारी आँकलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अष्ट्रेलियामा कोरोना संक्रमण तीब्र रुपमा फैलियो, एकैदिन ३ जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियामा दिनानुदिन कोरोना संक्रमण बढेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

अष्ट्रेलियामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । अष्ट्रेलियामा दिनानुदिन कोरोना संक्रमण बढेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

कास्कीमा थप २१२ जनामा कोरोना संक्रमण

कास्की । कास्कीमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि उच्च सतर्कता अपनाउन सरकारले बारम्बार आग्रह गर्दै आइरहेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौँमा मात्रै १५६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।