रोकिएका नेपाली श्रमिक कोरिया जान ढिलाइ

कोभिड–१९ को संकट बढ्दै गएपछि भिसा प्राप्त गरेका र श्रम सम्झौता सम्पन्न गरेका नेपाली श्रमिकको कोरिया प्रवेशमा थप ढिलाइ हुने भएको छ ।कोरिया भिसाको म्याद समाप्त भएर नेपाल फर्कन लागेका नेपाली भिसा अवधि १ वर्ष थप गर्ने र कोभिड संकट बढ्दै गएकाले यहाँ रहेका नेपालीको कोरिया प्रवेशमा ढिलाइ हुने भएको हो ।कोरिया सरकारले भिसा लागेका […]

सम्बन्धित सामग्री

पुराना श्रमिक लैजान कोरियन रोजगारदाता अनिच्छुक

कोरियाका रोजगारदाता पुराना नेपाली श्रमिक लैजान अनिच्छुक देखिएका छन् । कोरिया सरकारको अहिलेको व्यवस्थाअनुसार एउटा नेपाली श्रमिक कोरियामा दुई कार्यकालसम्म बस्न पाउँछ । अर्थात्, नौ वर्ष ६ महिना कोरियामा बसेर काम गर्न...

दक्षिण कोरियाले ‘सीप बिल्डिङ’को काममा पनि नेपाली श्रमिक लैजाने

काठमाण्डौ – दक्षिण कोरियाले ‘सीप बिल्डिङ’ पानी जहाज बनाउने काममा नेपाली श्रमिक लैजाने भएको छ ।रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत नै दक्षिण कोरियाले सीप बिल्डिङको काममा नेपाली श्रमिक लैजाने तयारी भएको र अबको केही दिनमा नै सूचना जारी हुने कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिनुभयो । अहिले रोस्टरमा नाम भएका ८९२ जनाको छनौट प्रक्रिया भइरहेको छ । अबको  केही दिनमा नै थप २५ सय जनाको आवेदन माग हुने निर्देशक कटुवालले बताउनुभयो । ‘यसअघि पनि नेपालीहरू...

दक्षिण कोरियामा मौसमी श्रमिक भिसामा आएर भागेका नेपाली धमाधम पक्राऊ

१ साउन, दक्षिण कोरिया । कोरियन सरकारले यहाँ अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्राउ गर्न थालेको छ । मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपाली श्रमिक धमाधम भाग्न थालेको उजुरी बढेपछि उनीहरुलाई पक्राउ गरी स्वदेश पठाउन सरकारले अभियान नै चलाएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए । कोरियामा नयाँ […]

९ हजार नेपाली श्रमिक कोरिया जाँदै

दुई वर्ष देखि स्थगित भएको कोरियन भाषाको परीक्षा १९ जेठ देखि ३ असारसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेबाट सुचारु गर्न लागिएको हो । २६ वैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भए पनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन् ।  वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ । कोरि

रोकिएका श्रमिक कोरिया जान पाउने

कोरिया सरकारले नेपालमा कोभिड संक्रमण घट्दै गएको जनाउँदै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने श्रमिकको संख्या बढाउने जनाएको छ । एचआरडी कोरिया, ईपीएस सेन्टर नेपालले हाललाई साप्ताहिक रुपमा १ उडानमार्पmत २०० देखि २५० श्रमिकलाई लैजाने जानकारी दिएको छ ।यसैगरी केही समयपछि हप्तामा २ वटा उडानमार्फत नेपाली श्रमिक लैजानेबारे मानव संशाधन बोर्ड (एचआरडी) […]

कोरोना बढेपछि नेपाली श्रमिक लैजान रोक

केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र...

२० महिनापछि कोरिया जान पाए ‘प्रतिवद्ध श्रमिक’, परीक्षा पास गरेकाहरु अन्योलमै

१० कात्तिक, काठमाडौं । ईपीएस प्रणालीमार्फत फेरि नेपाली श्रमिक कोरिया जान शुरु गरेका छन् । पहिलो चरणमा कोरियाले ११९ जना ‘प्रतिवद्ध श्रमिक’ लिने गरी निर्णय गरेअनुसार बुधबार ४८ जना श्रमिक कोरिया उडेका छन् । कोरियामा ५ वर्षसम्म एउटै रोजगाराताकोमा काम गरेर सोही रोजगारदाताकोमा फेरि काम गर्न जाने गरी फर्किएका कामदारलाई ‘प्रतिवद्ध श्रमिक’ भन्ने गरिन्छ । […]

कोरियाको सर्त पूरा गरेपछि नेपाली कामदार जाने बाटो खुल्यो

काठमाडौं : कोरोना भाइरस महामारीका कारण अनिश्चित बनेको दक्षिण कोरिया रोजगारी खुला हुने भएको छ। कोरिया सरकारले अगाडि सारेको सर्त पूरा गरेर कामदार पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले बताएको छ।कोरिया सरकारले नेपाली श्रमिक लैजानका लागि  सिधा उडानबाट कामदार पठाउने, कोरिया पुगेर १४ दिन क्वारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन तथा बिमा शुल्क कामदार स्वयंले व्यहोर्ने लगायतका सर्त अगाडि सारेको थियो। कामदारले उक्त सर्त मानेसँगै प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।नेपाल सरकार र कोरिया सरकारबीच

श्रमिक लैजान कोरिया सकारात्मक

दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो ।विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिए ।कोरियाको एचआरडीसँग निरन्तरको छलफल र संवादपछि सकारात्मक देखिए

नेपाली श्रमिक लैजान कोरिया सकारात्मक

निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिकहरु लैजान कोरिया तयार रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए।