कलामा निर्वस्त्रता

ललितपुर पाटनस्थित एमक्युब आर्ट ग्यालरीमा फागुन ८ देखि संयुक्त कला प्रदर्शनी ‘ट्वान्टी सेड्स अफ न्युड’ सुरु भएको छ। प्रदर्शनीमा २० नेपाली कलाकारका न्युड चित्र, मूर्ति र प्रतिस्थापन कला समेटिएको छ।