पार्टीका नेताहरूसँग छलफलपछि ओलीलाई भेट्न बालुवाटार छिरे विप्लव

भूमिगत क्रियाकलाप सञ्चालन गरिरहेको नेकपा (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न बालुवाटार प्रवेश गरेका छन् । नवलपरासीबाट काठमाडौं आएका विप्लव पार्टीका नेताहरूसँग आन्तरिक छलफलपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो । सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा देखिन लागेका छन् । त्यसका लागि राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम राखिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री ओलीसँगै विप्लवले पनि सम्बोधन गर्नेछन् । गृहम...

सम्बन्धित सामग्री

ओलीलाई भेट्न बालकोट पुगे विप्लव र प्रकाण्ड

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन्।भेटका क्रममा समसामयिक राजनीतिका साथै एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायत विषयमा कुराकानी भएको बताइएको छ।

एमालेका अध्यक्ष ओली र विप्लवबीच भेटवार्ता

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न विप्लव ओलीको निजी निवास बालकोट पुग्नु भएको हो । पछिल्लो समय नेता विप्लव भेटवार्तामा व्यस्त हुनुहुन्छ । यसअघि उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो ।

बालकाेटमा ओलीसँग विप्लवकाे वार्ता

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबिच भेटवार्ता भएको छ। ओलीलाई भेट्न विप्लव मंगलबार बिहान भक्तपुरको बालकोट स्थित उनकै निवास पुगेका हुन्। उनीहरुबिच बिहान साढे ८ देखि साढे ११ बजेसम्म भेटवार्ता भएको हो। सो भेटमा नेकपा प्रवक्ता खड्क बहादुर विश्वकर्मा, सचिवालय सदस्य धमेन्द्र बास्तोला, सन्तोष […]

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष ओलीलाई भेट्न आज विधान विप्लव ओली निवास बालकोट पुगेका थिए। भेटमा यस अघि भएका तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको एमाले नेता राजन भट्टराईले बताए।पछिल्लो समय भेटघाटलाई तिब्र बनाएका विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।

ओली भेट्न बालकोट जाँदै विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट जाँदैछन् । भूमिगत रहेका विप्लव ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा फर्किएका थिए । यद्यपि, आफूसँग गरिएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन नभएको विप्लवको गुनासो रहेको छ ।पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारी

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- बन्दी छुटाउन किन ढिला

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

काठमाडौं आएका विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे - Purbeli News

काठमाडौं । सरकारसँग शान्तिपूर्ण राजनीतिमा फर्किने सहमति गरेको विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं प्रवेश गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार पगेका छन् । यसअघि विप्लव भूमिगत थिए । सरकारसँग भएको सहमतिसँगै आज उनी काठमाडौंमा हुने एक कार्यक्रममार्फत सार्वजनिक हुने कार्यक्रम समेत छ । सोही कार्यक्रममा हिजो बिहीबार भएको सहमति समेत...

सार्वजनिक हुनुअघि प्रधानमन्त्रीलाई भेट्न विप्लव सिधै बालुवाटार

भूमिगत क्रियाकलाप सञ्चालन गर्दै आइरहेको नेकपा (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।नवलपरासीबाट काठमाडौं आएका विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न शुरूमै बालुवाटार जान लागेका हुन् । सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा ...