बादल पत्नी नैनकला एमालेको समानुपातिक सूचीमा

३ असोज, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ । एमालेले सोमबार साँझ निर्वाचन आयोगमा ११० जनाको सूची बुझाएको छ, जसमा पदाधिकारीहरु छैनन् । तर उपाध्यक्ष बादलकी पत्नी नैनकलाको नाम समावेश छ । बादल मन्त्रीबाट हट्नु परेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाएको थिए । […]

सम्बन्धित सामग्री

समानुपातिक सिट पत्नी र परिवारलाई दिन नहुने भन्दै देउवालाई कांग्रेस नेताको चिठी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री देउवालाई समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएकोभन्दै चिठी बुझाउनुभएकाे छ । देउवालाई उहाँले लेखेकाे पत्रमा समानुपातिकतर्फ अंश, वंश र अर्थप्रेरित उम्मेदवारलाई राख्दा प्रत्यक्षतर्फका उम्मेदवारसमेत समस्यामा पर्ने उल्लेख छ । समानुपातिक सूची आरक्षित सिट भएको र आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र […]

देउवालाई कांग्रेस नेताको चिठी : समानुपातिक सिट पत्नी र परिवारको अंश होइन

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएको बताएका छन् । सभापति शेरबहादुर देउवालाई एक पत्र लेखी उनले समानुपातिकतर्फ अंश, वंश र अर्थप्रेरित उम्मेदवारलाई राख प्रत्यक्षतर्फका उम्मेदवारसमेत समस्यामा पर्ने बताएका छन् । समानुपातिक सूची आरक्षित सिट भएको र आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा […]