सडक कालोपत्रेमा ढिलाइ

पूर्व–पश्चिम जोड्ने पध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको वसन्तपुर म्याङ्लुङ सडक खण्डमध्ये तेस्रो खण्ड कालोपत्रे निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम गर्न ढिलाइ गरेको छ । तेस्रो खण्डअन्र्तगत जिरिखिम्तीबगाले–म्याङ्लुङ सडक खण्ड ५ किलोमिटर अमरमा जानकी जेभीले निर्माणको जिम्मा लिएपछि काम गर्न नसकेको हो ।जिल्ला सदरमुकामसँंगै जोडिएको जिरिखिम्तीबगाले–म्याङ्लुङ सडक खण्ड कालोपत्रे गर्ने जिम्मा लिएको अमर माँजानकी जेभी निर्माण कम्पनीले […]

सम्बन्धित सामग्री

गणेशमानचोक–गौघाट सडक निर्माणमा ढिलाइ

बाँकेमा निर्माणाधीन गणेशमान चोक–गौघाट–परसपुर सडक निर्माण योजनामा ढिलाइ भएको छ । एक वर्षअघि निर्माण सुरु भएको उक्त सडक निर्माण सम्पन्न हुन पाँच महिनामात्र बाँकी छँदा झण्डै सात प्रतिशतमात्रै प्रगति भएको छ । सडक डिभिजन नेपालगन्जका अनुसार निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत उक्त सडकको २०७९ वैशाख २५ गते सम्झौता भएको थियो । तर उक्त सडक निर्माण […]

धुलिखेल–खावा सडक बिस्तार ढिलाइ

काठमाडौँ, ७ चेत । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । निर्माणको सुरु भएको नौ महिना बितिसक्दा १० प्रतिशत मात्रै काम भएको जनाइएको छ । उक्त […]

सडक निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

काठमाडौँ,४ पुष । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै धुलो उडेर आसपासका पसल तथा घरमा धुलाम्य हुँने गरेको छ । साढे दुई वर्षमा काम सक्ने गरी सम्झौता गरिएको खजुरा बजारको मुख्य सडक निर्माणको काम […]

नेपालगञ्ज–गुलरिया सडक निर्माणमा ढिलाइ

राँझा– नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै धुलो उडेर आसपासका पसल तथा घरमा धुलाम्य हुने गरेको छ । साढे दुई वर्षमा काम सक्ने गरी सम्झौता गरिएको खजुरा बजारको मुख्य सडक निर्माणको काम पाँच वर्ष […]

नारायणगढ–मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ

काठमाण्डाै - घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जाँच र मूल्याङ्कनको काम गरेर ...

काठमाडौं महानगरले थप शर्त राख्दा स्मार्ट सडक बत्ती जोड्न ढिलाइ

२५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा स्मार्ट ‘स्मार्ट स्ट्रिट लाइट’ सडक बत्ती जडानमा ढिलाइ भएको छ । विद्युत् प्राधिकरणसँग काठमाडौं महानगरपालिकाले नयाँ शर्तहरु राखेपछि सडक बत्ती जडानमा ढिलाइ भएको हो । सडक बत्ती जडानबारे २५ मंसिर, २०७७ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिअनुसार […]

जयगढ–रामारोशन सडक कालोपत्रेमा ढिलाइ

अछामको जयगढ–रामरोशन सडकखण्ड कालोपत्रे योजनामा ढिलाइ भएको छ । सो सडकखण्डको बान्नीगढी–जयगढ गाउँपालिका जयगढ बजारदेखि दर्नासम्मको कालोपत्रे योजनामा ढिलाइ भएको हो ।  सडक कालोपत्रे योजनाको जिम्मा लिएको बज्रगुरु कन्ट्रक्सनले ढिलासुस्ती गर्दा योजनाको कामले गति लिन सकेको छैन ।

सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय आन्दोलित

मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक खण्ड निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि ठेकेदार कम्पनीको लापारबाहीका कारण कामले गति लिन नसकेको भन्दै स्थानीय आन्दोलित भएका हुन । लोकमार्गको बागलुङ जिल्लामा १४२ किलोमिटर सडक पर्दछ । जसमध्ये ९० किलोमिटर सडक यस अगाडि नै कालोपत्रे भइसकेको छ । बाँकी ५२ किलोमिटर […]