राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरुले लिए शपथ

काठमाण्डाै – राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो । सिंहदरवारमा रहेको संसद सचिवालयमा भएको कार्यक्रममा उहाँले नवनिर्वाचित सांसदहरुलाई संघीय संसदको लोगो पनि प्रदान गर्नुभयो । गएको माघ १२ गते राष्ट्रिय सभाका १९ जना सदस्यका लागि चुनाव भएको थियो । चुनावमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत, कमल पन्त, युवराज शर्मा, नारायणदत्त मिश्र र द...

सम्बन्धित सामग्री

राष्ट्रिय सभाका ४ वटा विषयगत समितिका सभापति निर्विरोध

काठमाण्डाै – राष्ट्रिय सभाका चार वटा विषयगत समितिका सभापति निर्विरोध हुने पक्का भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय सभाका चार वटा विषयगत समिति सभापतिको चुनावका लागि चार जनाको मनोनयन दर्ता भएको जानकारी दिनुभयो । हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने पक्का छ । जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुसालले मनोनयन दर्ता गर्नुभएको छ । प्रत्या...

राष्ट्रिय सभाका चार विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता

राष्ट्रिय सभाका चार विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका महासचिव समेत रहेका बेदुराम भुसालले उम्मेदवारी दिएका छन् भने  राष्ट्रिय...

राष्ट्रिय सभाका उपाध्यक्ष पनि संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था गर्न माग

२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रकी राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासेले राष्ट्रिय सभाका उपाध्यक्ष पनि संवैधानिक परिषदको सदस्य हुने व्यवस्था गर्न माग गरेकी छिन् । राष्ट्रिय सभा बैठकमा सांसद बेल्बासेले राष्ट्रिय सभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् । ‘संवैधानिक परिषदमा संविधाननै संशोधन गरेर भएपनि सात […]

राष्ट्रिय सभाका मनोनीत सदस्य दाहालद्वारा सपथ

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई पद तथा गोपनीयताको सपथ गराएका छन्। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य...

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदद्वारा सपथ ग्रहण

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले सपथ ग्रहण गरेका छन्। संसद सचिवालय सिंहदरवारमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सांसदहरुलाई सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहण गराउँदै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई संसदको लोगोसमेत लगाइदिएका...

राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखहरुबीच अन्तरक्रिया सम्पन्न

काठमाडौं, १ फागुन । राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसमामुखहरुले लैंगिक समावेशीकरणका सवालमा संविधानमा उल्लेख भएका व्यवस्थालाई कार्यान्वयनका लागि पहलकदमी गर्नुपर्ने जनाएका छन् । आइतबार सिंहदरबारमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखहरु बीच अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियाको निष्कर्षबारे जानकारी दिदै राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संघ, प्रदेश र स्थानीय तहका साथै […]

राष्ट्रिय सभाका लागि जसपाले छान्यो उम्मेदवार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभाका लागि सोमबार दुई जना उम्मेदवारको नाम छनोट गरेको छ । जसपाले प्रदेश १ को अल्पस‌ख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य […]

यी हुन् फागुन २० देखि बिदा हुने राष्ट्रिय सभाका २० सांसद (सूचीसहित)

राष्ट्रिय सभाका २० सांसदको पदावधि आगामी फागुन २० मा सकिने भएको छ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । संविधानको धारा ८६ मा राष्ट्रिसभा गठनसम्बन्धी व्यवस्थामा राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ । जसअनुसार २० जना सांसदको चार वर्षे कार्यकाल फागुन २० मा सकिन लागेको हो ।  नेकपा एमालेका ८, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका ४ र नेपा

राष्ट्रिय सभाका पूर्वसदस्य पौडेलको निधन

राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन भएको छ । पूर्वीय दर्शनका जानकार रहेका संस्कृतिविद पौडेलको मष्तिष्कघातका कारण शनिबार बिहान ६ बजेर १८ मिनेट जाँदा पशुपतिस्थित वैद्यखानामा निधन भएको हो ।...

राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय सभाका एक सांसद र पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  आजदेखि सुरु हुने राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार ४१ सांसदसहित ९७ जनाको पिसिआर परीक्षण गरिएको थियो...