जलवायु सहकार्यका लागि अमेरिका–चीन सहमत

काठमाडौं : विश्वका सबैभन्दा ठूला कार्बन उत्सर्जक गर्ने देश चीन र अमेरिका जलवायु सहकार्य बढाउन सहमति नजिक पुगेका छन्। दुई देश जलवायु परिवर्तनसँग जुध्न मिथेन उत्सर्जन कटौती, वनजंगल संरक्षण र कोइलाको प्रयोग अन्त्य गर्ने लगायतका विषयमा यो दशकभर सहकार्य गर्न सहमत भएका हुन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२६ मा गरिएको संयुक्त घोषणामा चीन र अमेरिकाले जलवायु परिवर्तनसँग लड्ने प्रयासहरु दोब्बर बनाउने सहमतिमा पुगको बताएका छन्।चीन र अमेरिकाले सन् २०१५ को पेरिस सम्झौताले तय

सम्बन्धित सामग्री

अवश्यम्भावी छैन अमेरिका–चीन युद्ध

यस शताब्दीको पहिलो भागलाई संयुक्त राज्य अमेरिका र चीनबीचको शक्ति संघर्षले परिभाषित गरेको छ । केहीले यसलाई गत शताब्दीका दुई विश्वयुद्धअघि जर्मनी र बेलायतबीच कायम भएजस्तो ‘दीर्घ प्रतिद्वन्द्विता’का रूपमा व्याख्या गरेका...

जलवायुमा अमेरिका-चीन सहकार्य

अमेरिकी जलवायु विशेषदूत जोन केरीले गत साता चीनको ४ दिने भ्रमण सम्पन्न गरेका छन्। सामरिक हिसाबले विश्वका शक्तिशाली र उत्सर्जनका हिसाबले सबैभन्दा बढी प्रदूषक यी दुवै देशका नेताबीचको संवाद आफैमा महत्वपूर्ण छ।...

‘अमेरिका, चीन र भारतबीचकाे तानातानले नेपालमा भूराजनीतिक संकट’

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताउनुभएको छ । समाजवादी पार्टीले चाडबाडको अवसर पारेर आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताउनुभयो । उहाँले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई […]

अमेरिका–चीन प्रतिस्पर्धाको आयतन

ताइवान संकट आगामी द्विध्रुवीय शीतयुद्धको प्रस्थानबिन्दु हुने संकेत देखिएको छ । अहिलेको सन्दर्भमा ताइवान संकटको समाधान जसरी भए पनि विश्व फेरि महाशक्तिबीचको वर्चस्वको दौडमा फस्ने स्थितिमा पुगेको छ । द्विध्रुवीय प्रणाली संसारमा...

अमेरिका-चीन युद्धको खतरा

एजेन्सी, १८ साउन । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान नटेक्दै चीनले आगोसँग नखेल्न चेतावनी दिएको थियो । पेलोसीले ताइवानमा टेके गम्भीर परिस्थिति उत्पन्न हुने चेतावनी दिएको थियो । तर, आगोसँग खेल्न तयार भएको सन्देश दिदै पेलोसीले ताइवान टेकिन् । गएराति ताइवान पुग्दा उनको भव्य स्वागत भएको थियो । ताइवानकी राष्ट्रपति साइ इंगवेनसँग भेटवार्ता गरी अमेरिकाको […]

नेपालमा अमेरिका-चीन खुलेआम टकराव

काठमाडौं, ६ फागुन । नेपाल मामलामा अमेरिका र चीन खुलेआम टकरावमा उत्रिएका छन् । दुवै देशले एमसीसीबारे एक अर्कामाथि खुलेआम र विभिन्न माध्यमले आरोप लगाउन थालेका छन् । अमेरिकी राजदूतावासले आज सामाजिक सञ्जालमा एमसीसीको विषयमा वाक स्वतन्त्रता र तथ्यमा आधारित बहसको बलियो समर्थक भएपनि हिंसा या हिंसा भड्काउने किसिमको विचारहरु स्वीकार्य नहुने भन्दै चेतावनी दिएको […]

अमेरिका-चीन प्रतिष्पर्धाबीच भारतको भूराजनीति

विपिन देव: भू-राजनीति भन्नाले भूगोलले राजनीतिलाई प्रभावित गर्ने बुझिएतापनि यसको परिभाषा र प्रयोगमा व्यापक परिर्वतन देखिएको छ । भू-राजनीतिलाई परिभाषित गर्ने विद्वान मेकाण्डा महशानले युरोपलाई केन्द्रमा राखेर भू-राजनीति परिभाषा गरेका छन् । वर्तमान परिवेषमा भू-राजनीति भूगोल, अर्थतन्त्र, कूटनीति, धरेलु राजनीति लगायत विभिन्न परिर्वतनहरूलाई पनि समाहित गर्दछ । राज्यको परराष्ट्रनीतिलाई सञ्चालन गर्ने चालक नै भू-राजनीति हो […]

आइएसबारे रुसले बोलायो अमेरिका, चीन र पाकिस्तानसँगको संयुक्त बैठक

मस्को, १ कार्तिक : रुसका राष्ट्रपति भ्लादमिर पुटिनले इस्लामिक स्टेट (आइएस) समुहबारे छलफल गर्न अन्तर्राष्ट्रियस्तरको संयुक्त बैठक बोलाएका छन्। पुटिनले आइएसका सयौ लडाकुहरु अफगानिस्तानको उत्तरी क्षेत्रमा जम्मा भएको भन्दै छलफलका लागि संयुक्त बैठक बोलाएका हुन्। राष्ट्रपति पुटिनले रुसको तर्फबाट आगामी मंगलबार अमेरिका, चीन र पाकिस्तानसँग संयुक्त बैठक बोलाएको रुसको राष्ट्रपति कार्यालयले जनाएको छ। ‘हाम्रो गुप्तचर […]

नेपाल मामलामा अमेरिका, चीन र भारतबीच त्रीपक्षीय शक्ति संघर्ष

समाचार विश्लेषण । दक्षिण एशियाको राजनीतिमा अमेरिका र चीन आक्रामक रुपमा अगाडि बढ्न थालेका छन् । अमेरिकाले इन्डो प्यासिफिक रणनीति र चीनले ब्रिक एन्ड रोड इनिसिएटिम (बीआरआई)मार्फत् प्रभाव बढाउन अरबौं डलर खर्चिइरहेका छन् । यी रणनीतिहरुमा आर्थिक मात्र नभई सामरिक स्वार्थ लुकेको छ । नेपाल इन्डो प्यासिफिकको महत्वपूर्ण साझेदार बन्न सक्ने अमेरिकी धारणा सार्वजनिक भएकै […]

पर्यावरणमा अमेरिका–चीन सहकार्य

विश्वलाई जलवायु परिवर्तन क्षेत्रमा अमेरिका र चीनको सहकार्यको आवश्यकता छ, तर सहकार्य हुन्छ नै भनेर ढुक्क बस्न सकिँदैन बढ्दो रणनीतिक प्रतिस्पर्धामाझ अमेरिका र चीनले भर्खरै जलवायु परिवर्तनविरुद्धको संघर्षमा सहकार्य गर्ने संकेत...