अमेरिका र इरान ऐतिहासिक सम्झौताको नजिक: ६० दिने युद्धविरामको तयारी

इरानका संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिका इमानदार नरहेको र इरानले आफ्नो अधिकारमा सम्झौता नगर्ने बताएका थिए।