रविसँग ज्ञानेन्द्रको आग्रह– जुम्ली स्याउलाई बजार दिलाउन विदेशबाट आयात रोकिदिनुस्

१७ असोज, काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेलाई पार्टी बैठकमा जुम्लाको स्याउ वितरण गरेकोमा धन्यवाद दिएका छन् । सँगै जुम्लाको स्याउलाई बजार दिलाउन विदेशबाट आयात हुने स्याउ रोकिदिन पनि लामिछानेसँग शाहीले फेसबुकमार्फत …