दृश्यमा कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा कोही मत माग्दै कोही नाचगानमा व्यस्त

काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेका छन्। सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाले प्यानल सहित उम्मदेवारी दिएका छन्। प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिका लागि प्रतिस्पर्धामा छन्। अहिले राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा पदाधिकारी र केन्द्रीय…

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन: कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

नेपाली कांग्रेसको १४औं महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले मतदातासँग मत मागि रहेका छन् ।

कांग्रेस महाधिवेशन : गुटका उम्मेदवारलाई मत माग्दै कार्यकर्ता

काठमाडौं, मंसिर २६ । कांग्रेसको १४ औ महाधिवेशस्थल भृकुटीमण्डप चुनावीमय भएको छ । आ–आफना समर्थकमार्फत भोट माग्ने शैली अलग अलग छन् । कोही युवाको पक्षमा उभिएका छन् त कोही पाका र अनुभवीलाई नसमेटी पार्टी नबन्ने धारणा राख्छन् । गुट उपगुटमा विभाजित उम्मेद्वारको भोट माग्ने क्रममा हुने जम्काभेट थप रोचक हुने गरेको छ । चुनावी प्रचार […]