खै कहाँ छ सरकार ?

जनता आजीत छन्, प्रतिगमनलाई विस्थापित गरेर आएको ध्वाँस दिने वर्तमान सरकार जनताले भोग्नुपरेका तमाम खाले समस्या समाधान गर्नेतर्फ अग्रसर हुन सकेको देखिँदैन । जनताका समस्याप्रति संवेदनशील बन्न नसकेको हुँदा सरकारको यात्रा कतै महाप्रतिगमनतर्फ उन्मुख भइरहेको त छैन भन्ने प्रश्न आमजनताले गर्न थालेका छन् । सरकारलाई जनताका समस्या समाधान गर्ने खालका योजना र कार्यक्रम ल्याउने फुर्सद […] The post खै कहाँ छ सरकार ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

यो सरकार स्थायी हो, कसैले ढाल्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार स्थायी भएको बताएका छन्। सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राख्दै ओलीले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गरे। ‘सरकार कसैले ढाल्छ कि नसोच्नुहोला। अहिले धेरै खेलाडीहरू दर्शक भएका छन्। यो यत्तिकै बनेको छैन। यो सरकार स्थिरताका लागि बनाइएको हो।’ उनले भने, ‘त्यसकारण यो सरकार स्थिर र प्रभावकारी सरकारका रुपमा अगाडि बढ्छ।’ओलीले यो सरकार स्थायी ह

ओलीले भने- ‘अहिलेको सरकार अवैध सम्बन्धबाट झाडीमा जन्मिएको सरकार हो’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार ‘परमादेशबाट बनेको अवैध सरकार’ भएको बताएका छन्। एमालेले एमसिसीबारे मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अहिलेको सरकार अवैध सम्बन्धबाट झाडीमा जन्मेको सरकार भएको बताए। ‘अहिलेको सरकार अवैध सम्बन्धबाट झाडीमा जन्मेको सरकार हो, यसलाई हामी कहिल्यै स्वीकार गर्दैनौँ,’ उनले भने। उनले एमसिसी अब […]

यो सरकार ‘कठैबरा सरकार’: ओली

झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘कठैबरा सरकार’को संज्ञा दिएका छन्। सरकार गठन भएको यतिका महिना वित्दा पनि केही गर्न नसकेको भन्दै उनले कठैबरा सरकारको संज्ञा दिएका हुन्। उनले भने, ‘यो सरकारको के कुरा गर्नु! कठैबरा सरकार।’ झापाको विर्तामोडमा आइतबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई बोल्दै उनले सरकार […]

सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन : अर्थविद्

काठमाडौं, भदौ ३० । अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन बनेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटबिहीन बनेको बताएका हुन् । कार्यक्रममा प्राध्यापक चन्द्रमणि अधिकारीले सरकार, राजनीतिक नेतृत्व र संसद अर्थतन्त्रप्रति गम्भीर नरहेको पुष्टि भएको बताउनुभयो । ४ किसिमले सामान्यतया बजेट खर्च […]

अहिलेको सरकार लङ्गुरहरुको सरकार हो : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार लङ्गुरहरुको सरकार भएको बताएका छन्। काठमाडौं महानगरपालिकाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यो सरकार जनताले चाहेको ‘सरकार’

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार अरुले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जनअपेक्षाबमोजिम नै काम गर्नेछ बताउनुभएको छ । ज्येष्ठ कांग्रेस सङ्घद्वारा काठमाडौंमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएरको भए, चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन …

तालीवान सरकार गठनको तयारीमा, कस्तो बन्ला त सरकार ?

एजेन्सी । अफगानिस्तान नियन्त्रणमा लिएको तालीवानीहरुले सरकार गठनको तयारी गरेका छन् । २० बर्षको लामो संघर्षपछी सत्ता कब्जा गरेको तालीवानीले आफुहरुले युद्ध जितेको घोषणा गर्दै सरकार गठनका तयारी थालेका हुन् । उनीहरुले अफगानिस्तानमा जारी तनाव अन्त्य गर्दै सरकार गठन गरी देश र जनताको भलाईका लागी काम गर्ने घोषणा गरेका छन् । अफगानिस्तान आफनो कब्जामा गएपछी […]

म सरकार हुँ!

मलाई यतिसम्म घमण्ड छ म अस्पतालमा बेड नभएको सिलिण्डरमा अक्सिजन नभएको विज्ञप्ति निकाल्दैछु मलाई घमण्ड छ म सरकार हुँ मलाई घमण्ड छ, म व्यापार हुँ।