पीएम कप क्रिकेट : सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै पुलिस

७ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । टीयू अन्तर्राष्ट्रिय मैदानमा समूह बी मा रहेका नेपाल पुलिस र सुदूरपश्चिम खेल्दैछन् । जसमा पुलिसले टस जितेर पहिले फिल्डिङ रोजेको हो । साविक विजेता पुलिस पहिलो खेलमै बागमतिसंग पराजित भएको थियो । त्यसैले पुलिस प्रतियोगितामा पहिलो जितको खोजीमा छ । […]

सम्बन्धित सामग्री

पीएम कप क्रिकेट: बागमतीले पायो कर्णालीबाट ४३ रनको सामान्य लक्ष्य

काठमाडौं,१२ पुस । राजधानीमा जारी प्रधानमन्त्री महिला कप टी-२० क्रिकेटमा बागमती प्रदेशले कर्णाली प्रदेशबाट ४३ रनको सामान्य लक्ष्य पाएको छ । मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको कर्णाली १३.४ ओभरमा ४२ रनमा अलआउट भएपछि बागमतीले सामान्य लक्ष्य पाएको हो । कर्णालीका लागि श्रुति बुढाले १२ र विना थापाले १२ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले […]

पीएम कप क्रिकेट: लुम्बनीलाई हराउन मधेशले ९७ रन जोड्नुपर्ने

काठमाडौं,१२ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय महिला क्रिकेटमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन जोड्यो । उसका लागि ओपनर लक्ष्मी चौधरीले अर्धशतकीय पारी खेलिन् । ६४ बलको सामना गरेकी उनले ८ […]

पीएम कप क्रिकेट- मधेशलाई हराउन सुदूरपश्चिमले ८३ रन जोड्नुपर्ने

काठमाडौं,११ पस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा मधेश प्रदेशले साविक विजेता सुदूरपश्चिमलाई ८३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रन जोडेको हो । मधेशका लागि पुजा महतोले २७, साना प्रविनले १९ रन जोड्नि । रोजी कडारीले […]

पीएम कप क्रिकेट: मधेशले दियो गण्डकीलाई ११३ रनको चुनौतिपूर्ण लक्ष्य

काठमाडौं,९ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटअन्तर्गत मधेश प्रदेशले गण्डकी प्रदेशलाई ११३ रनको लक्ष्प प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन जोड्यो । मधेशका लागि पूजा महतोले ३८ तथा सरस्वतीकुमारीले २६ रन बनाइन । त्यस्तै प्रतिमा साहले १० रन […]

पीएम कप क्रिकेट २६ पुसदेखि

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो । पीएम कप पुस २६ गतेबाट माघ ५ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूहको शीर्ष दुई टोलीले […]

पीएम कप क्रिकेट सुदूरपश्चिम छनोटको खेलतालिका सार्वजनिक

प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक गरिएको छ ।  शुक्रवार सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरू हुने भएको हो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुला छन् । समूह ‘बी’मा बैतडी, कैलाली, बझाङ र डोटी छन् ।    प्रतियोगिता अन्र्तग...

पीएम कप क्रिकेट : आर्मीले उचाल्यो उपाधि

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले उचालेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि जितेको हो । आर्मीले पहिलोपटक प्रधानमन्त्री कप क्रिकेटको उपाधि उचालेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गर्यो। आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रनमा अलआउट भयो ।

पीएम कप क्रिकेट : पुलिसकाे पहिलाे जित

७ माघ, काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेटमा पहिलाे जित हात पारेकाे छ । स्पिनरद्वय सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४-४ विकेट लिएपछि पुलिसले सुदूरपश्चिमलाई ११० रनमा अलआउट गरेकाे थियाे । सुनिल धमला र कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि पुलिसले १७ ओभर खेल्दै १ विकेट […]