नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरिरहेको बताएका छन् ।बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको दोश्रो साधारण सभालाई शनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको गुनासो गरे । “सरकारले ल्याएको कतिपय नीतिले नीजिक्षेत्रको ढाड […]