दैलेख अस्पतालको ओपिडि सेवा बन्द

जिल्ला अस्पताल दैलेखमा ओपिडि सेवा शुक्रवारदेखि बन्द गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सेवा बन्द गरिएको हो।...