मलाई एक घण्टा भए पनि निलम्बन गरियोस् : घनश्याम भुसाल

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूलाई एक घण्टा भए पनि निलम्बन गरी कारवाही गर्नुपर्ने बताएका छन् । आफूले संसदीय मर्यादा नाघेका कारण एक दिन वा एक घण्टा भए पनि निलम्बन गर्न माग गरेका हुन् ।बिहीबार रातोपाटीसँगको अन्तरवार्ताका क्रममा भुसालले आफूले बाध्यकारी अवस्थामा संसदीय मर्यादा नाघेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीको विवाद मिलिसकेपछि एक दिन वा एक घण्टा भएपनि आफूलाई निलम्बन गर्न माग गरेका हुन् ।भुसालले आफूमाथि कारवाही हुनुपूर्व पहिले पार्टी एक हुनुपर्ने बताएका छन् । केपी ओलीले

सम्बन्धित सामग्री

कार्यदल अपडेट– विष्णु पौडेल, घनश्याम भुसाल र रघुजी पन्त बाहिरिए

पार्टी विवाद मिलाउन गठित नेकपा कार्यदलको बैठक चलिरहेको समयमा कार्यदलका तीनजना सदस्य बैठकबाट बाहिरिएका छन् । अर्थमन्त्री समेत रहेका उपमहासचिव विष्णु पौडेल एक कार्यक्रममा सहभागि हुन सिंहदरबारबाट बाहिरिएका हुन् । उनी एकछिनमा फेरि फर्केर आउने कार्यदलका एक सदस्यले जानकारी दिए । माधव नेपाल पक्षका कार्यदलका सदस्य घनश्याम भुसाल र रघुजी पन्तपनि बाहिरिएका छन् । भुसाल अपरान्ह पनि एक घण्टा बाहिर निस्केर माधव नेपालसँग छलफल गरेका थिए। कार्यदलको बैठक बिहान सवा ९ बजेदेखि सिंहदरबार स्थित अर्थ मन्त्रालयमा जारी छ । बैठकमा कार्यदलका संयो...

वार्तास्थलबाट भुसाल बाहिरिए, नेता नेपालसँग छलफल गर्दै

काठमाडौँ– नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य घनश्याम भुसाल अचानक वार्तास्थलबाट बाहिरिएका छन्। सात घण्टा लामो बैठकको बीचबाटै बाहिरएका भुसाल सिंहदरबारबाट सोझै वरिष्ठ नेता नेपाललाई भेट्न बानेश्वरस्थित जनता डबली पुगेका छन्। त्यहाँ पुगेर उनले नेपाल लगायत नेताहरुसँग छलफल गरिरहेका छन्। आइतबार बिहान ९ बजेदेखि सुरु भएको एमालेका दुई पक्षबीचको वार्ता अहिले पनि जारी […]

ओली र नेपाल पक्षबीच छलफल

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोश्रो तहका नेताहरूबीच सोमबार राति दरबारमार्गस्थित एक होटलमा ४ घण्टा एमालेभित्रको एकताबारे छलफल भएको छ । वार्तामा नेपाल पक्षका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी थिए। ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, […]

एकताका लागि एमाले दोस्रो तहका नेता सक्रिय, याक एण्ड यतीमा पाँच घण्टा छलफल

काठमाडौं : पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु अझै पनि पार्टी मिलाउन सक्रिय भएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल निकट नेताहरुबीच गएराति निकै लामो छलफल गरेका छन्। गएराति होटल याक एण्ड यति होटलमा साँझ ६ बजेदेखि राति ११ बजेसम्म भएको छलफलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी थिए। असन्तुष्ट पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए। ‘हिजो बेलुका अलि लामै छ

यसरी असफल भयो एमालेको एकता बचाउने ‘याक एण्ड यति’ को अन्तिम प्रयास !

सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न जेठ ९ गते भएको अन्तिम प्रयास पनि असफल भएको छ । दोस्रो तहका नेताहरुले होटल याक एण्ड यतिमा भेला भएर एकता जोगाउने अन्तिम गृहकार्य गरेका थिए ।एमालेलाई फुटबाट रोक्न ओली पक्षबाट एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लागि परेका थिए । त्यस्तै, माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पनि त्यसैगरी जुटेका थिए । दुबै पक्षका ६ जना नेताहरुले होटल याक एण्ड यतिमा आइतबार चार घण्टा लामो अन्तिम गृहकार्य गरेका थिए ।स्रोतका अनुसार उन

ओलीसँग छलफलका लागि सिंहदरबार पुगे माधव नेपालपक्षीय नेताहरू

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि नेकपा एमालेको माधव नेपाल पक्षीय नेताहरू सिंहदरबार पुगेका छन् । साँझ ६ बजेका लागि तय भएको वार्तामा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू घनश्याम भुसाल,  गोकर्ण विष्ट लगायत सिंहदरबार पुगेका हुन् । ओली र नेपालबीच बिहीवार क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरमा ४ घण्टा लामो वार्ता भएको थियो । उक्त वार्तामा ओली-नेपाल दुवै २०७५ जेठ २ को पेरिफेरिमा पुगेर सहमति खोज्न तयार भएका थिए । त्यसलाई अन्तिम रूप दिन कार्यदल गठन गर्ने तयारी...

एमाले विवाद सुल्झाउन ९ सदस्यीय कार्यदल गठन

काठमाडाैं : नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ।जसमा ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ सदस्य छन् भने खनाल–नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट समावेश रहेका नेता विष्टले जानकारी दिए। उनका अनुसार कार्यदलमा पछि दुई जना पछि थप्ने पनि सहमति भएको छआजै बूढानीलकण्ठमा भएको भेट वार्तामा नेता माधव नेपाल र प्रधानमन्त्री ओलीबीच चार घण्टा छलफल भ