दुई बैंक मिलेर बन्यो ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक’

काठमाडौं। हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले आपसमा मर्ज गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। आज हिमालय बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले र इन्भेस्टमेन्ट बैंककातर्फबाट पृथ्वीबहादुर पाण्डेले हस्ताक्षर गरे। सम्झौतापछि हिमालयन एण्ड इन्भेस्टमेन्ट बैंकको सञ्चालक समितिमा ७ जना हुने बताइएको छ। मर्जपछि बैंकको चुक्तापुँजी २६ अर्ब ९४ करोड रूपैयाँ पुग्नेछ।

सम्बन्धित सामग्री

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुङ्गो लागेको हो ।नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकलाई आगामी पुस २२ गतेसम्म एकापसमा गाभिनका लागि समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिदिएको समयभित्र नै एकापसमा गाभिई एकीकृत कारोब

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल …

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का

काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो […]

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

काठमाडाैँ – नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ। दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ। नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने-गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सम्झौतासँगै नेप्सेले दुवै […]

नेपाल इन्भेस्टमेन्ट बैंक ३७औँ वर्षमा

नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३७औँ वर्षमा प्रवेश गरेको छ । बैंक ३६औँ वर्ष पुरा गरेर ३७औँ वर्षमा प्रवेश गरेको हो ।  यस अवधिमा बैंकले सातै प्रदेशबाट ८८ शाखा र ३१ विस्तारित राजस्व सङ्कलन काउन्टर तथा ५८ शाखारहित बैंकिङ्ग केन्द्र बाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । यस्तै, १३१ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।पाँच पटकसम्म बैंक अफ दि इयरबाट सम्मानित भई ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले वार्षिकोत्सवमा विभिन्न सामाजिक काम गरेको छ । रक्तदान

एनआइबिएल गज्जब ६ मुद्दती खाता

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ।...

टुट्यो हिमालयन र इन्भेस्टमेन्टबीचको मर्जर

केही महिनादेखि प्रक्रियामा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर नहुने भएको छ । गत ३० वैशाखमा सम्झौता भएर अगाडि बढेको मर्जर प्रक्रिया दुवै बैंकका सञ्चालकहरूबीचको विवादका कारण खारेज भएको...

नेपाल इन्भेस्टमेन्ट बैंक ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित

काठमाडौँ – नेपाल इन्भेस्टमेन्ट बैंक ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित भएको छ। बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो। यसअघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो। युरोम्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक वर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ। १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व […]

इन्भेस्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता

नेपाल इन्भेस्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता भएको छ । जसअनुसार अब जापानमा रहेका नेपालीहरुले नेपालमा सजिलै पैपा पठाउन सक्ने भएका छन् ।सम्झौताअनुसार जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्माइल मोबाइल रेमिट्यान्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । मोवाइल एप गुगलको प्लेस्टो र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । स्माइल मोबाइल रेमिट्यानमार्फत् पृथ्वी […]

नेपाल इन्भेस्टमेन्ट बैंक बाराको निजगढमा

नेपाल इन्भेस्टमेन्ट बैंकले बाराको निजगढ नगरपालिकास्थित निजगढ बजारमा शाखा खोलेको छ । पर्साको वीरगन्ज लिंकरोडमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक (साबिकको एस डेभलपमेन्ट बैंक) स्थित शाखालाई बाराको निजगढमा स्थानान्तरण गरिएको हो ।