काठमाडौं, २ भदौ । राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन गर्न बनेको अध्यादेश जारी भएमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल दर्ताको तयारीमा छन् । उनले मङ्गलबार नयाँ दल बनाउने घोषणा गरिसकेका छन् । तर, नेपाललाई एमालेका २० प्रतिशत केन्द्रीय सदस्यको बलमा पार्टी फुटाउन नदिन अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु सक्रिय भएका छन् । […]