सुकुम्बासी बस्तीमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

 काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३१ जागृति टोलस्थित सुकुम्बासी बस्तीमा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुकुम्बासी परिवारलाई लक्षित गरेर केएमसीले स्थानीय एसुरेन चर्चको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा सो बस्तीका ७९४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १९७ जना विरामीको रक्त परीक्षण, १७५ जनाको भिडियो एक्सरे र १६४ जनाको इसीजी गरिएको छ ।&nb

सम्बन्धित सामग्री

पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । पञ्चकन्या ग्रुपले ५१औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । १७ कात्तिकमा काठमाडौं मेडिकल कलेज (केएमसी)को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको ग्रुपले जनाएको छ । शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यव्रिmया, हाडजोर्नी तथा नशा र सामान्य […]

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।...

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले यही पुस १८ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

गोठाटारमा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

नुवाकोटको विदुरमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर

नुवाकोटको विदुर नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

गोकर्णेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकामा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

रामेछापको गोकुलगंगामा केएमसीको दुई दिने निःशुल्क स्वास्थ्य शिविर

रामेछापको गोकुलगंगा–३ मा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। गोकुलगंगा गाउँपालिका र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो।  शिविरमा पहिलो दिन ९६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने

मकवानपुर– हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । २१ फागुनबाट विभिन्न प्रकारका शारीरिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। हेटौंडा अस्पताल व्यवस्थापन समितिले विहीबार पत्रकार सम्मेलन गरी […]

महालक्ष्मी बैंकको निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मी विकास बैंकको महेन्द्रनगर शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

ललितपुरको गोदावरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

विभिन्न जिल्लाका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको गोदावरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदावरी नगरपालिका–१२ नं. वडा कार्यालयसँग सहकार्य गरेर स्थानीय ठेचोस्थित लिट्टिल स्टार इङ्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरिन् । शिविर उद्घाटन गर्दै मन्त्री भुसालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा विपन्न वर्गका