विवादमा प्रधानन्यायाधीश: न्यायाधीशहरूले बारलाई भने- 'प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेमा १९ जना एकमत छौं'

सर्वोच्च अदालतका न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्नेमा १९ जना न्यायाधीश एकमत रहेको बताएका छन् ।

सम्बन्धित सामग्री