भिजिट भिसा कि मानव तस्करी ?

पछिल्लो समय भिजिट भिसाका नाममा रोजगारीको प्रलोभन देखाएर मानव तस्करी भइरहेको गृह मन्त्रालयकै एक अध्ययनले औँल्याएको छ ।

सम्बन्धित सामग्री

सम्पादकीय: भिजिट भिसामा अंकुश अमान्य

भिजिट भिसा कडाइ गर्ने बहानामा सरकारले नागरिक स्वतन्त्रता खोस्ने गरी थोपरेका सर्तहरू सर्वथा अनुचित छन् । मानव तस्करी रोक्न वैदेशिक रोजगार व्यवसायी, ट्राभल एजेन्सी, श्रम र अध्यागमन कर्मचारीको ‘सेटिङ’ नियन्त्रण गर्नुको साटो नागरिकलाई यात्रा गर्नबाटै रोक्ने गरी सरकारले गरेको कार्यविधि संशोधन आफैं संशोधनीय छ । पटक–पटकको चौतर्फी विरोधका बावजुद न्यूनमध्यम वर्गले विदेश घुम्नै नसक्ने गरी कार्यविधि लागू नगरी नछाड्ने सरकारको यो एकोहोर्‍याइँ दुर्भाग्यपूर्ण छ । कार्यविधि हेर्दा लाग्छ— सरकार मानव तस्करी होइन, मानव आवागमन नै रोक्न उद्यत छ ।

सम्पादकीय: भिजिट भिसामा अंकुश अमान्य

भिजिट भिसा कडाइ गर्ने बहानामा सरकारले नागरिक स्वतन्त्रता खोस्ने गरी थोपरेका सर्तहरू सर्वथा अनुचित छन् । मानव तस्करी रोक्न वैदेशिक रोजगार व्यवसायी, ट्राभल एजेन्सी, श्रम र अध्यागमन कर्मचारीको ‘सेटिङ’ नियन्त्रण गर्नुको साटो नागरिकलाई यात्रा गर्नबाटै रोक्ने गरी सरकारले गरेको कार्यविधि संशोधन आफैं संशोधनीय छ । पटक–पटकको चौतर्फी विरोधका बावजुद न्यूनमध्यम वर्गले विदेश घुम्नै नसक्ने गरी कार्यविधि लागू नगरी नछाड्ने सरकारको यो एकोहोर्‍याइँ दुर्भाग्यपूर्ण छ । कार्यविधि हेर्दा लाग्छ— सरकार मानव तस्करी होइन, मानव आवागमन नै रोक्न उद्यत छ ।

भिजिट भिसा प्रकरण, मानव तस्करी रोक्न निर्देशन

प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक समितिले मानव तस्करी रोक्न दीर्घकालीन नीति तयार गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खुलेआम मानव तस्करी भइरहेकोप्रति आइतबार समितिको बैठक बसेको थियो। बैठकले मानव बेचबिखन मानवताविरुद्धको अपराध भएकाले नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो।

मध्यरातमा मानव तस्करी

काठमाडौँ, भदौ ११ गते । भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा) मा जजिरा विमानबाट कुवेत हुँदै दुबई उड्न लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो । दलालले राहदानी, टिकट बैङ्किङ कागज र दुई सय अमेरिकी डलर हातमा थमाएर बुधबार बिहान साढे तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएका सम्झनासहित ३९ जना महिला यतिबेला माइती नेपालको संरक्षणमा छन् ।

भिजिट भिसामा विदेश जाने घटे

एक महिनामा दुई सय ८० जना विमानस्थलबाट फर्काइए, मानव तस्करी गर्नेमाथि भएन छानबिन  गत १० पुसदेखि ९ माघसम्म १६ हजार एक सय नौ नेपाली  भिजिट भिसा (पर्यटक भिसा) मा विभिन्न देश...

भिजिट भिसाको दुरूपयोग गरी हुने मानव तस्करी रोक्न कार्यदल बनाइने

काठमाडौं । गृह मन्त्रालयले भ्रमण भिसा (भिजिट भिसा)को दुरूपयोग गरेर हुने गरेको मानवतस्करीलाई रोक्न कार्यदल बनाउने भएको छ । सिंहदरबारमा मंगलबार बसेको गृह मन्त्रालय, श्रम मन्त्रालय तथा सरोकारवाला निकायसहितको छलफलमा गृह मन्त्रालयले मानवतस्करीलाई रोक्न कार्यदल बनाउने जनाएको हो । छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले भ्रमण भिसाको दुरूपयोग गर्दै मानव तस्करी हुने गरेको र यसले गर्दा...

‘भिजिट भिसा’ ले बढायो यूएईमा मानव तस्करी

यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदार भर्ना गरिरहँदा पनि नेपाल सरकारले आश्चर्यलाग्दो मौनता साधिरहेको छ । हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेको छ । सरकारले भने त्यस्ता काममा संलग्नमाथि कारबाही नगरी प्रतिबन्धको पुरानै नीति अख्तियार गरेको छ ।

भिजिट भिसाको सकस : मानव अधिकार हेर्ने कि मानव तस्करी रोक्ने ?

९ माघ, काठमाडौं । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) लगेर रोजगारी दिलाउने भन्दै सिराहाका ९ युवकलाई अलपत्र पारेपछि गत पुस २० गते वैदेशिक रोजगार विभागले बेबीस्टार इन्टरनेसनल प्रालिमा छापा पार्यो । त्यहाँ कागजात फेला नपरेपछि अनुगमन टोलीले अलपत्र युवालाई राखिएको गौशालाको रोयल सिराहा होटल एण्ड गेष्ट हाउस पुगेर भिजिट भिसा लागेका २ वटा पासपोर्ट […]