स्वदेश फर्किंदाको खुसी (फोटो फिचर)

काठमाडौं : नेपालीका महान् चाड विजयादशमी तथा तिहार नजिकिँदै गर्दा रोजगारीको खोजीमा विदेशिएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन्।वर्षौंसम्म परिवारसँग छुट्टिएका नेपाली परिवारसँगै चाडवाड मनाउन स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वदेश फर्किनेको भीड बढ्न थालेको छ।