आज यी दुई कम्पनीको साधारण सभा आज हुँदै

काठमाडौं, २१ असार । आज तीन कम्पनीको साधारण सभा हुँदैछ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र जनरल इन्स्योरेन्स कम्पनीले सभा आज हुने भएको हो । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको पाँचौ साधारण सभा न्यूरोड पोखरामा बिहान ९ बजे गर्ने भएको छ । साथै सभाले १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३ प्रतिशत नगद […]

सम्बन्धित सामग्री

उद्योग वाणिज्य महासंघको ५६औं साधारण सभा आज हुँदै

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६औं वार्षिक साधारण सभा हुँदैछ । साथै उद्योग वाणिज्य दिवस २०७८ आज (साेमबार) मनाईदै छ । निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारण सभामा भाग लिन मुलुक भरबाट करिब १ हजार ५ सय उद्यमी व्यवसायीहरु राजधानी आइसकेका छन् । सभामुख […]

तीन ओटा कम्पनीको साधारण सभा आज हुँदै

पुस २३, काठमाडौं । शुक्रवार तीन ओटा कम्पनीको साधारण सभा हुँदैछ । छिमेक लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत् कम्पनी र याक एण्ड यती होटलले साधारण सभा गर्न लागेका हुन् ।  छिमेक लघुवित्त वित्तीय संस्थाले शुक्रवार मकवानपुर स्थित होटल सामना प्रालिको सभा हलमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी गराएको हो । सभाले २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, चिलिमे जलविद्युत् कम्पनीले २५औं वार्षिक साधारण सभा स्काई रेस्ट्रो एण्ड ब्याक्वेट्स धुम्वाराही काठमाडौंमा गर्ने जानकारी दिएको हो । सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २३ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय लालदरबार, काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यसैगरी, २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावलाई पारित गर्नेछ ।  त्यसैगरी, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

समता घरेलुको साधारण सभा आज हुँदै

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको आज पुस ७ गते आठौ वार्षिक साधारणसभा हुँदैछ । संस्थाले सभा धुलिखेलको मिरावेल रिसोर्टमा विहान साढे ११ बजे साधारणसभा बोलाएको हो । आज बस्ने सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । संस्थाले हाल कायम चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँको ५ प्रतिशत […]

तीन ओटा कम्पनीको साधारण सभा आज हुँदै

मंसिर १०, काठमाडौं । तीन ओटा कम्पनीको साधारण सभा आज (शुक्रवार) हुँदैछ । गुराँस लाइफ इन्स्योरेन्स, आरएसडिसी लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाले साधारण सभा आयोजना गरेका हुन् । लक्ष्मी लघुवित्तले मंसिर १० गते शुक्रवार बिहान ११ बजे अग्रवाल भवन कमलपोखरीमा साधारण सभा बोलाएको छ । सभाले २० प्रतिशत बोनस शेयर र ७ दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र यस कम्पनीले अन्य इजाजतपत्र घ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस कम्पनीको लाभांश कात्तिक २९ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । त्यसैगरी, आरएसडिसी लघुवित्तले आठौं वार्षिक साधारण सभा शुक्रवार बिहान ९ बजे एशियन होटल कालिकानगर बुटवल रुपन्देहीमा गर्ने जानकारी गराएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कात्तिक २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यस्तै, गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले ११औं वार्षिक साधारण सभा शुक्रवार बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय राज भवन तीनकुने काठमाडौंम गर्ने जानकारी गराएको छ । सभाले आव २०७५/७६ को मुनाफबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कात्तिक २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

गुराँस लघुवित्तको साधारण सभा आज हुँदै, के के छन् एजेन्डा ?

काठमाडौं, २२ कात्तिक । गुराँस लघुवित्त वित्तीय संस्थाको आज छैठौं वार्षिक साधारण सभा हुँदैछ । कम्पनीको सभाले आज गत आर्थिक वर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, अन्य वित्तीय संस्थासँग मर्जरको लागि संचालक समितिलाई अख्तियारी दिने, संस्थापक समुहबाट चार जना संचालक निर्वाचन तथा मनोनित गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ । लघुवित्तले […]

राधी विद्युत कम्पनीको साधारण सभा आज हुँदै

काठमाडौं, २९ असार । राधी विद्युत कम्पनीको आज (मंगलवार) साधारण सभा हुँदैछ । कोभिडको जोखिमलाई ध्यानमा राखी सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट बोलाएको हो । आज हुने सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल, प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव समेत पारित गर्ने जनाइएको छ । […]

कर्पोरेट डेभलपमेन्ट बैंकको पर्सामा साधारण सभा आज हुँदै

काठमाडौं, २५ असार । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडको आज १३औं साधारण सभा भइरहेको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकबाट १३ औं वार्षिक सभा प्रधान कार्यालय वीरगंज, पर्सामा गर्ने निणर्य गरेको हो । आज हुने कम्पनीको सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि […]

युनियन हाइड्रोपावरको साधारण सभा आज हुँदै

काठमाडौं, २५ असार । युनियन हाइड्रोपावर लिमिटेडको आज साधारण सभा हुँदै छ । कम्पनीले २ आर्थिक वर्षको सभा एकैदिन गर्न लागेको हो । कम्पनीको सभाले दुई वर्षको वार्षिक प्रतिवेदन विवरणमा छलफल र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । यसको साथै सभाले ६ जना संचालकको निर्वाचन पनि गर्ने भएको छ । संस्थापक […]

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आज हुँदै

काठमाडौं, ६ असार । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको जेठ २ गते स्थगित भएको साधारण सभा आज हुँदैछ । सभा बाराको सिमरास्थित होटल इच्छामा हुने कम्पनीले जनाएको छ । कम्पनीको आज बस्ने सभाले चुक्तापुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरणको प्रस्ताव गर्ने भएको छ […]

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज हुँदै

काठमाडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदै छ । कम्पनीको सभा सोमबार (आज) काठमाडौंको लैनचौरबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीको आज बस्ने सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ । साथै ०७५/७६को वार्षिक प्रतिवेदनमा छलफल, ०७६÷७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने भएको छ । […]